Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

गाडी जलेपछि श्रम मन्त्रालयले २ कार्यालय प्रमुखलाई सोध्यो स्पष्टीकरण, चढ्ने र चलाउने निलम्बित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १७, २०८१
|
|
४५ पटक हेरिएको
Shares
गाडी जलेपछि श्रम मन्त्रालयले २ कार्यालय प्रमुखलाई सोध्यो स्पष्टीकरण, चढ्ने र चलाउने निलम्बित

सारांश

  •   यही चैत १५ गते दुवै कार्यालयका सरकारी गाडी राजावादीको आन्दोलनमा प्रदर्शनकारीले जलाइदिएपछि मन्त्रालयले उनीहरूलाई स्पष्टीकरण सोधेको हो ।
  • सामाजिक सुरक्षा कोषको बीएए ६७२४ र व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानको डीएबी ३८६७ नम्बरको गाडी प्रदर्शनकारीले जलाएका थिए ।
  • गाडी जलेपछि मन्त्रालयले कार्यालय प्रमुखहरूलाई स्पष्टीकरण सोध्नुका साथै चालक तथा तोकिएको व्यक्ति (गाडी चढ्ने)सहित कर्मचारीलाई निलम्बन गरेको छ ।

 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक रमेश बखतीलाई स्पष्टीकरण सोधेको छ ।  यही चैत १५ गते दुवै कार्यालयका सरकारी गाडी राजावादीको आन्दोलनमा प्रदर्शनकारीले जलाइदिएपछि मन्त्रालयले उनीहरूलाई स्पष्टीकरण सोधेको हो ।

सामाजिक सुरक्षा कोषको बीएए ६७२४ र व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानको डीएबी ३८६७ नम्बरको गाडी प्रदर्शनकारीले जलाएका थिए । गाडी जलेपछि मन्त्रालयले कार्यालय प्रमुखहरूलाई स्पष्टीकरण सोध्नुका साथै चालक तथा तोकिएको व्यक्ति (गाडी चढ्ने)सहित कर्मचारीलाई निलम्बन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसको बन्दसत्र अपराह्न चार बजे
कांग्रेसको बन्दसत्र अपराह्न चार बजे
नेपाल प्रहरी आजबाट दानबहादुर कार्कीको कमाण्डमा
नेपाल प्रहरी आजबाट दानबहादुर कार्कीको कमाण्डमा
भारतका रक्षामन्त्री सिंहद्वारा शीर्ष सैन्य नेतृत्वसँग उच्चस्तरीय छलफल
भारतका रक्षामन्त्री सिंहद्वारा शीर्ष सैन्य नेतृत्वसँग उच्चस्तरीय छलफल
नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता
नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
दशैंपछि उपत्यकाका ३७ ठाउँबाट १ करोडका धनमाल चोरी
दशैंपछि उपत्यकाका ३७ ठाउँबाट १ करोडका धनमाल चोरी
त्रिवि शिक्षण अस्पतालले माग्यो ३२ जना नर्स (विज्ञापनसहित)
त्रिवि शिक्षण अस्पतालले माग्यो ३२ जना नर्स (विज्ञापनसहित)
राष्ट्रिय ट्रमा सेन्टरमा गोली लागेका दुई सहित ४ जनाको उपचार जारी, एकको आकस्मिक शल्यक्रिया
राष्ट्रिय ट्रमा सेन्टरमा गोली लागेका दुई सहित ४ जनाको उपचार जारी, एकको आकस्मिक शल्यक्रिया
आज घर घरमा फूलपाती भित्र्याइँदै
आज घर घरमा फूलपाती भित्र्याइँदै
अमेरिका द्वारा भारतलाई ९३ मिलियन डलरको मिसाइल बेच्ने सम्झौता स्विकृत
अमेरिका द्वारा भारतलाई ९३ मिलियन डलरको मिसाइल बेच्ने सम्झौता स्विकृत