सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

नेप्से आज २६९५ विन्दुमा, २२२ कम्पनीको सेयर मूल्य वृद्धि

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १७, २०८१
|
|
५६ पटक हेरिएको
Shares
नेप्से आज २६९५ विन्दुमा, २२२ कम्पनीको सेयर मूल्य वृद्धि

सारांश

  • आइतबार सेयर बजार ३२ अंकले बढेको छ ।
  • साताको पहिलो दिन बजार परिसूचक ३२.
  • २४ अंकले बढेको हो ।

१७ चैत, काठमाडौं ।

आइतबार सेयर बजार ३२ अंकले बढेको छ । साताको पहिलो दिन बजार परिसूचक ३२.२४ अंकले बढेको हो ।  योसँगै बजार मापक २६९५.५५ विन्दुमा उक्लिएको छ । आज २२२ कम्पनीको सेयर मूल्य वृद्धि भयो । यस्तै, २२ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज ७ अर्ब ५६ करोड ८२ लाख २६ हजार १९७ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार एक करोड ५५ लाख ७२ हजार ८६२ कित्ता सेयर ७६ हजार ३५४ पटकमा खरिद-बिक्री भएको छ । जोशी हाइड्रो, दोर्दीखोला, कुमारी सबल योजना, तेह्रथुम पावर कम्पनी, गुराँस लघुवित्त उच्च कमाउने शीर्ष कम्पनीमा परे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनपीएलको पहिलो खेलको टिकटबाट उठ्ने रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल र दर्जनौँ गाडी बगायो

बालेनहरूको खेल सफल हुन दिँदैनौं : महेश बस्नेत

महाकुम्भ मेलाका श्रद्धालु सवार बोलेरो र बस ठोक्किँदा १० जनाको मृत्यु

पोखरामा प्रहरीको गोली लागेर एक जना घाइते

दिल्लीमा स्वास्थ्य परीक्षण सकेर आज स्वदेश फर्किँदै मन्त्री राणा

नारायणी नदीमा बग्दै आएका पुरुषको जीवितै उद्धार

वुमन्स डे कपमा नेपालले युगाण्डासँग खेल्दै,

गृहमन्त्री लेखक र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

कानूनी प्रक्रियाको सामनाका लागि तयार रहनू – कान्तिपुरलाई रास्वपाको चेतावनी