२६ जेष्ठ २०८२, आईतवार

काठमाडौं महानगरले पूर्वराजा शाहलाई तोक्यो झण्डै ७ लाख ९३ हजारको जरिवाना

 

१६ चैत, काठमाडौं

काठमाडौं । शुक्रबार तीनकुने क्षेत्रमा भएको राजावादीको प्रदर्शनले निम्त्याएको तोडफोडमा काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकेको छ। प्रदर्शनकारीहरूले महानगरका विभिन्न संरचना, दमकल, अग्नि नियन्त्रकहरूमाथि प्रहार गरेकोमा महानगरले पूर्वराजा शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना लगाउने निर्णय गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment