२६ जेष्ठ २०८२, आईतवार

बुटवलमा राजावादीहरूको मोटरसाइकल र्‍याली

 

१५ चैत, काठमाडौं । 

राजावादीको आह्वानमा बुटवलमा बृहत्त मोटरसाइकल र्‍याली निकालिएको छ।  शुक्रबार काठमाडौंमा प्रदर्शन भइरहेका बेला बुटवलमा पनि राजावादीहरूले शक्ति प्रदर्शन गरेका हुन्।

भैरहवाबाट बुटवलसम्म गरिएको र्‍यालीमा सयौंको संख्यामा मोटरसाइकलमा सहभागी भएका थिए। रूपन्देहीको प्रदर्शनमा कुनै अप्रिय घटना नभएको रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment