पिपरा गाउँपालिकामा इन्धनको नाममा “ब्रम्हलुट” एक वर्षमा ४० लाखको इन्धन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण २९, २०८१
|
|
३१ पटक हेरिएको
Shares
पिपरा गाउँपालिकामा इन्धनको नाममा “ब्रम्हलुट” एक वर्षमा ४० लाखको इन्धन

सारांश

  • महोत्तरीको पिपरा गाउँपालिकाकाले इन्धनको नाममा मनोमानी गरेका छन्।
  • गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा मात्रै ४० लाख ८६ हजार बराबरको इन्धन खर्च गरेको छ।
  • ‌ महालेखा परीक्षकको कार्यालयले तयार पारेको २०७९/८० को प्रतिवेदन अनुसार प्रदेश खर्च मापदण्ड निर्देशिका, २०७७ को दफा १७ अनुसुची ४ र मधेस प्रदेशको स्थानिय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धी एन, २०७७ बमोजिम पदाधिकारी, कर्मचारी र कार्यालय प्रयोजनको लागि मापदण्ड बमोजिम ईन्धन खर्च गर्नुपर्ने व्यवस्था छ।

जनकपुर।

महोत्तरीको पिपरा गाउँपालिकाकाले इन्धनको नाममा मनोमानी गरेका छन्। गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा मात्रै ४० लाख ८६ हजार बराबरको इन्धन खर्च गरेको छ।‌

महालेखा परीक्षकको कार्यालयले तयार पारेको २०७९/८० को प्रतिवेदन अनुसार प्रदेश खर्च मापदण्ड निर्देशिका, २०७७ को दफा १७ अनुसुची ४ र मधेस प्रदेशको स्थानिय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धी एन, २०७७ बमोजिम पदाधिकारी, कर्मचारी र कार्यालय प्रयोजनको लागि मापदण्ड बमोजिम ईन्धन खर्च गर्नुपर्ने व्यवस्था छ।

सवारी प्रयोग, ईन्धन तथा अन्य उपभोग्य वस्तुको खपत र सोको नियन्त्रण गर्ने मलेप फारम ९०५ अनुसार सवारी साधन मेसिन प्रयोगको लगवुक राख्ने व्यवस्था छ । तर यस पालिकाले व्यवस्थित तरिकाले लगवुक राखेको देखिदैन। पालिकासंग देहायको बमोजिम चारपाङ्ग्रे तथा दुइ पाङ्ग्रे सवारी साधनमा १२ महिनामा उल्लेखित सुविधा तथा नमर्स अनुसार रु ९८,३५००।- खर्च हुनुपर्ने देखिन्छ।

तर पालिकाले इन्धन खर्चमा मात्रै आर्थिक वर्ष २०७९/८० मा रु ४०,८६००० /- खर्च लेखेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोजपुरमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १० जना घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर
भोजपुरमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १० जना घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर
भारतबाट आजदेखि १६ घण्टासम्म बिजुली आयात हुने
भारतबाट आजदेखि १६ घण्टासम्म बिजुली आयात हुने
टी-२०आईमा कुशल भुर्तेलको लगातार दोस्रो शतक
टी-२०आईमा कुशल भुर्तेलको लगातार दोस्रो शतक
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?
इजरायलले गाजामा आक्रमण गर्दा मेयरसहित २२ जनाको मृत्यु
इजरायलले गाजामा आक्रमण गर्दा मेयरसहित २२ जनाको मृत्यु
शिखर पावरको आईपीओमा आवेदन अवधि फागुन ८ गतेसम्म थप
शिखर पावरको आईपीओमा आवेदन अवधि फागुन ८ गतेसम्म थप
आजको विनिमयदर : कुन देशको मुद्राको भाउ कति ?
आजको विनिमयदर : कुन देशको मुद्राको भाउ कति ?
शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवसँग प्रधानमन्त्रीले गरे छलफल
शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवसँग प्रधानमन्त्रीले गरे छलफल
आज विश्व प्रेस स्वतन्त्रता दिवसः राष्ट्रपतिले दिए शुभकामना
आज विश्व प्रेस स्वतन्त्रता दिवसः राष्ट्रपतिले दिए शुभकामना
भारतीय सेनाको कारबाहीले पाकिस्तान घुँडा टेक्न बाध्य भयो, नरेन्द्र मोदी
भारतीय सेनाको कारबाहीले पाकिस्तान घुँडा टेक्न बाध्य भयो, नरेन्द्र मोदी