सर्लाहीको गेस्ट हाउसमा भारतीय महिलाको झुण्डिएको अवस्थामा शव फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र १३, २०८१
|
|
५५ पटक हेरिएको
Shares
सर्लाहीको गेस्ट हाउसमा भारतीय महिलाको झुण्डिएको अवस्थामा शव फेला

सारांश

  • सर्लाही सदरमुकाम मलंगवाको बालमन्दिर चोकस्थित ताज गेस्ट हाउसमा एक महिलाको झुन्डिएको अवस्थामा शव फेला परेको छ।
  • गेस्ट हाउसको कोठा नम्बर ९ मा बुधबार उक्त महिला मृत अवस्थामा भेटिएकी हुन्।
  • जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, मृतक ३१ वर्षीया आरती हुन्, जो भारत घर भइ दुई दिनदेखि सो गेस्ट हाउसमा बस्दै आएकी थिइन्।

१३ चैत, सर्लाही ।

सर्लाही सदरमुकाम मलंगवाको बालमन्दिर चोकस्थित ताज गेस्ट हाउसमा एक महिलाको झुन्डिएको अवस्थामा शव फेला परेको छ। गेस्ट हाउसको कोठा नम्बर ९ मा बुधबार उक्त महिला मृत अवस्थामा भेटिएकी हुन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, मृतक ३१ वर्षीया आरती हुन्, जो भारत घर भइ दुई दिनदेखि सो गेस्ट हाउसमा बस्दै आएकी थिइन्। प्रारम्भिक अनुसन्धान अनुसार, उनले पासो लगाएर आत्महत्या गरेको आशंका गरिएको छ। घटनाबारे थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूूतहरूको शिष्टाचार भेट
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूूतहरूको शिष्टाचार भेट
सिंगापुरमा बिल गेट्स र विनोद चौधरीबीच भेटवार्ता, नेपालको स्वास्थ्य र रोजगारीका क्षेत्रबारे छलफल
सिंगापुरमा बिल गेट्स र विनोद चौधरीबीच भेटवार्ता, नेपालको स्वास्थ्य र रोजगारीका क्षेत्रबारे छलफल
भ्रष्टाचारीहरूको लर्कोमा मलाई नजोड्नुहोला : बाबुराम भट्टराई
भ्रष्टाचारीहरूको लर्कोमा मलाई नजोड्नुहोला : बाबुराम भट्टराई
चीनपछि आज इन्डोनेसियालाई हराउँदै सेमिफाइनल पुग्ने दाउमा नेपाल
चीनपछि आज इन्डोनेसियालाई हराउँदै सेमिफाइनल पुग्ने दाउमा नेपाल
हुरीका कारण २० प्रतिशत केराखेतीमा क्षति
हुरीका कारण २० प्रतिशत केराखेतीमा क्षति
पलेसालाई साइमेक्सको डल्फीन कार उपहार
पलेसालाई साइमेक्सको डल्फीन कार उपहार
भौतिक मन्त्रालयमा देवेन्द्र दाहालको एक वर्षः पुँजीगत खर्चमा अग्रस्थानमा
भौतिक मन्त्रालयमा देवेन्द्र दाहालको एक वर्षः पुँजीगत खर्चमा अग्रस्थानमा
बझाङमा सेती नदीमा ट्याक्टर खस्यो, दुई जना बेपत्ता
बझाङमा सेती नदीमा ट्याक्टर खस्यो, दुई जना बेपत्ता
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शर्मालाई धम्की दिने मादेन पक्राउ
कांग्रेस दोस्रो विशेष महाधिवेशनको तयारी पूरा, र्याली शुरू
कांग्रेस दोस्रो विशेष महाधिवेशनको तयारी पूरा, र्याली शुरू