भारतीय गृहमन्त्री अमित शाहद्वारा पशुपतिनाथमा चन्दन अर्पण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ ७, २०८३
|
|
४१४ पटक हेरिएको
Shares
भारतीय गृहमन्त्री अमित शाहद्वारा पशुपतिनाथमा चन्दन अर्पण

सारांश

  • भारतीय गृह तथा सहकारिता मन्त्री अमित शाहले पशुपतिनाथ मन्दिरमा ४० किलो चन्दन अर्पण गरेका छन् ।
  •  पुष्य नक्षत्रको पुनित अवसरमा उनले अर्पण गरेकाे चन्दन पशुपतिनाथको नित्य पूजामा प्रयोग गर्नेगरि पशुपतिनाथ मन्दिरका मुख्य पुजारी रावल गणेश भट्टको उपस्थितिमा गुठी संस्थान अन्तर्गतको पशुपतिनाथको कार्यलयलाई हस्तान्तरण गरिएको हो ।
  • यस वर्षको नित्य पूजाका निम्ति आवश्यक चन्दन प्रतिनिधि सभा सदस्य सन्दीप रानाको पहलमा अमित शाहले अर्पण गरेका हुन् ।

७ जेठ, काठमाडौं ।

भारतीय गृह तथा सहकारिता मन्त्री अमित शाहले पशुपतिनाथ मन्दिरमा ४० किलो चन्दन अर्पण गरेका छन् । पुष्य नक्षत्रको पुनित अवसरमा उनले अर्पण गरेकाे चन्दन पशुपतिनाथको नित्य पूजामा प्रयोग गर्नेगरि पशुपतिनाथ मन्दिरका मुख्य पुजारी रावल गणेश भट्टको उपस्थितिमा गुठी संस्थान अन्तर्गतको पशुपतिनाथको कार्यलयलाई हस्तान्तरण गरिएको हो ।

यस वर्षको नित्य पूजाका निम्ति आवश्यक चन्दन प्रतिनिधि सभा सदस्य सन्दीप रानाको पहलमा अमित शाहले अर्पण गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिमलाई हराउँदै एपीएफ बन्यो च्याम्पियन
सुदूरपश्चिमलाई हराउँदै एपीएफ बन्यो च्याम्पियन
१० नेपालीको मृत्युमा राष्ट्रिय शोकको घोषणा
१० नेपालीको मृत्युमा राष्ट्रिय शोकको घोषणा
बाढी पहिरोमा ज्यान गुमाउनेको परिवारलाई तत्काल २ लाख राहत, घाइतेको नि:शुल्क उपचार
बाढी पहिरोमा ज्यान गुमाउनेको परिवारलाई तत्काल २ लाख राहत, घाइतेको नि:शुल्क उपचार
दिनभर खोजी गर्दा पनि भेटिएनन् त्रिशूलीमा बेपत्ता भएका युवक
दिनभर खोजी गर्दा पनि भेटिएनन् त्रिशूलीमा बेपत्ता भएका युवक
गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
हेलिकोप्टरमा निर्वाचन सामाग्री र कर्मचारी, मतदाताका लागि सडक खुलाउने प्रयास
हेलिकोप्टरमा निर्वाचन सामाग्री र कर्मचारी, मतदाताका लागि सडक खुलाउने प्रयास
क्षमता बिकास तथा नेतृत्व सम्बन्धित ३ दिने तालिम सम्पन्न
क्षमता बिकास तथा नेतृत्व सम्बन्धित ३ दिने तालिम सम्पन्न
नेपाल फर्कन चाहने कतारका नेपालीलाई आवेदन दिन दूतावासको विशेष अनुरोध
नेपाल फर्कन चाहने कतारका नेपालीलाई आवेदन दिन दूतावासको विशेष अनुरोध
चन्द्रमाको माटो प्रयोग गरेर पानी उत्पादन गर्ने ‘नयाँ तरिका’ पत्ता लगाएकाे चिनियाँ वैज्ञानिककाे दाबि
चन्द्रमाको माटो प्रयोग गरेर पानी उत्पादन गर्ने ‘नयाँ तरिका’ पत्ता लगाएकाे चिनियाँ वैज्ञानिककाे दाबि
जुम्लामा मतगणना सुरु, राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता
जुम्लामा मतगणना सुरु, राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता