मकवानपुरमा करेन्ट लागेर एकको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २९, २०८१
|
|
२३ पटक हेरिएको
Shares
मकवानपुरमा करेन्ट लागेर एकको मृ*त्यु

सारांश

  • मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
  • शुक्रबार बिहान ८ः४० बजे मकवानपुरगढी गाउँपालिका–५ सिमलटारका ५५ वर्षीय  भूमिनन्द तिमल्सिनाको करेन्ट लागेर मृत्यु भएको हो ।
  • घर सफा गर्ने क्रममा अचानक करेन्ट लागेर घाइते हुनुभएका तिमल्सिनाको उपचारको क्रममा  हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।

हेटौँडा, चैत २९ ।

मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान ८ः४० बजे मकवानपुरगढी गाउँपालिका–५ सिमलटारका ५५ वर्षीय  भूमिनन्द तिमल्सिनाको करेन्ट लागेर मृत्यु भएको हो ।

घर सफा गर्ने क्रममा अचानक करेन्ट लागेर घाइते हुनुभएका तिमल्सिनाको उपचारको क्रममा  हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । तिमल्सिनाको शव हेटौँडा अस्पतालमा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाघको आक्रमणबाट एक महिलाको मृ*त्यु
बाघको आक्रमणबाट एक महिलाको मृ*त्यु
झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिएको मोटरसाइकल चालकको मृत्यु, झाँक्री पक्राउ
झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिएको मोटरसाइकल चालकको मृत्यु, झाँक्री पक्राउ
स्कटल्यान्डविरुद्धको खेलमा नेपालले टस जित्यो
स्कटल्यान्डविरुद्धको खेलमा नेपालले टस जित्यो
बिपी राजमार्ग बन्द भएपछि काठमाडौं–रामेछाप हवाइसेवा सञ्चालन गर्न माग
बिपी राजमार्ग बन्द भएपछि काठमाडौं–रामेछाप हवाइसेवा सञ्चालन गर्न माग
एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली स्वदेश फिर्ता
एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली स्वदेश फिर्ता
राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन एकसाथ अघि बढाउँदै आयोग
राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन एकसाथ अघि बढाउँदै आयोग
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
सरकार सय दिनमा भ्रष्टाचारी बचाउन मात्रै केन्द्रित रह्योः प्रचण्ड
सरकार सय दिनमा भ्रष्टाचारी बचाउन मात्रै केन्द्रित रह्योः प्रचण्ड
चलचित्र विधेयक २०८१ मा ३० प्रतिशतसम्म संशोधन आवश्यक : मन्त्री खरेल
चलचित्र विधेयक २०८१ मा ३० प्रतिशतसम्म संशोधन आवश्यक : मन्त्री खरेल
कपिलवस्तुमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु
कपिलवस्तुमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु