एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन २६, २०८१
|
|
८२ पटक हेरिएको
Shares
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

सारांश

  • नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज (फागुन २६) बस्दै छ ।
  • पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठक बिहान ११ बजे सुरु हुने प्रचार विभागले जानकारी गराएको छ ।
  • पार्टीको आन्तरिक र समसामयिक राजनीतिका विषयमा बैठकमा छलफल गरिने उक्त विभागले जनाएको छ ।

२६ फागुन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज (फागुन २६) बस्दै छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठक बिहान ११ बजे सुरु हुने प्रचार विभागले जानकारी गराएको छ । पार्टीको आन्तरिक र समसामयिक राजनीतिका विषयमा बैठकमा छलफल गरिने उक्त विभागले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
आत्मालोचना गर्दै विश्वप्रकाशले भने- देउवा, ओली र प्रचण्डले अब राजनीतिबाट बिदा लिनुपर्छ
आत्मालोचना गर्दै विश्वप्रकाशले भने- देउवा, ओली र प्रचण्डले अब राजनीतिबाट बिदा लिनुपर्छ
सरकारको नीति तथा कार्यक्रम २८ गते पारित गरिने
सरकारको नीति तथा कार्यक्रम २८ गते पारित गरिने
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक
स्वास्थ्य संस्थाले नागरिक बडापत्रमा सेवाको शुल्क टाँस्नुपर्छः पौडेल
स्वास्थ्य संस्थाले नागरिक बडापत्रमा सेवाको शुल्क टाँस्नुपर्छः पौडेल
काठमाडौं नगर प्रहरी प्रमुख पाण्डे निलम्बित
काठमाडौं नगर प्रहरी प्रमुख पाण्डे निलम्बित
प्यानलगत उम्मेदवारहरूको नामावली फेरबदल गरी प्रचार गरेको आरोपमा एक जना पक्राउ
प्यानलगत उम्मेदवारहरूको नामावली फेरबदल गरी प्रचार गरेको आरोपमा एक जना पक्राउ
डा. बाबुराम भट्टराईलाई अभिभावकीय भूमिकामा राख्दै प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा
डा. बाबुराम भट्टराईलाई अभिभावकीय भूमिकामा राख्दै प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा
नेपाली कम्युनिस्ट पार्टी र भीम रावलबीच सहमति पत्रमा हस्ताक्षर
नेपाली कम्युनिस्ट पार्टी र भीम रावलबीच सहमति पत्रमा हस्ताक्षर
आजदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय सांस्कृतिक सेमिनार, प्रधानमन्त्रीले उद्घाटन गर्ने
आजदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय सांस्कृतिक सेमिनार, प्रधानमन्त्रीले उद्घाटन गर्ने