मोटरसाइकल दुर्घटनामा कविलासी नगरपालिका-०४ का पूर्व वडाध्यक्षको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र ८, २०८१
|
|
३६ पटक हेरिएको
Shares
मोटरसाइकल दुर्घटनामा कविलासी नगरपालिका-०४ का पूर्व वडाध्यक्षको मृत्यु

सारांश

  • मोटरसाइकल दुर्घटनामा परी कविलासी नगरपालिका-४ हेमपुरका पूर्व वार्ड अध्यक्ष अरविन्द कुमार यादवको निधन भएको छ ।
  • बरहथवा नगरपालिका–१०, सीतापुरस्थित किसनपुर चौकमा मोटरसाइकल दुर्घटनामा यादवको निधन भएको हो।
  • पुरनबास बाट भोज खाएर रनिया हुदै बरहथवा जाने क्रममा राति साढे ९ बजेतिर प्रदेश २–०३–०२० प ३२४५ नम्वरको मोटरसाइकलमा सवार यादव साइकलसँग ठोक्किएर दुर्घटना हुँदा ज्यान गएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

८ भदौ ,सर्लाही । मोटरसाइकल दुर्घटनामा परी कविलासी नगरपालिका-४ हेमपुरका पूर्व वार्ड अध्यक्ष अरविन्द कुमार यादवको निधन भएको छ ।बरहथवा नगरपालिका–१०, सीतापुरस्थित किसनपुर चौकमा मोटरसाइकल दुर्घटनामा यादवको निधन भएको हो। पुरनबास बाट भोज खाएर रनिया हुदै बरहथवा जाने क्रममा
राति साढे ९ बजेतिर प्रदेश २–०३–०२० प ३२४५ नम्वरको मोटरसाइकलमा सवार यादव साइकलसँग ठोक्किएर दुर्घटना हुँदा ज्यान गएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।उनलाई उपचारका लागि नजिकको प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतक यादवको शव पोष्टमार्टमका लागि राति नै प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि दबाब दिन प्राध्यापक संघद्वारा आन्दोलनको घोषणा
काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि दबाब दिन प्राध्यापक संघद्वारा आन्दोलनको घोषणा
आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस
आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस
प्रिसा मृत्युबारे ओडिसा प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ : भारतीय विदेशमन्त्रालय
प्रिसा मृत्युबारे ओडिसा प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ : भारतीय विदेशमन्त्रालय
दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चले दिएन आदेश
दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चले दिएन आदेश
जेनजी आन्दोलन जाँचबुझ आयोगले रवि लामिछानेसँग सोधपुछ गर्दै
जेनजी आन्दोलन जाँचबुझ आयोगले रवि लामिछानेसँग सोधपुछ गर्दै
कोरिया सरकारको एक अर्ब सहयोगमा साबइर ब्युरो सञ्चालनमा आउँदै
कोरिया सरकारको एक अर्ब सहयोगमा साबइर ब्युरो सञ्चालनमा आउँदै
मन्त्री कुलमान घिसिङले गरे निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण
मन्त्री कुलमान घिसिङले गरे निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण
हेटौँडा औद्योगिक क्षेत्रका तीन उद्योगको सम्पत्ति लिलामी प्रक्रिया थालियो
हेटौँडा औद्योगिक क्षेत्रका तीन उद्योगको सम्पत्ति लिलामी प्रक्रिया थालियो
कप्तान पूजाको सानदार शतकमा नेपालले कुवेतलाई दियो २१४ रनको लक्ष्य
कप्तान पूजाको सानदार शतकमा नेपालले कुवेतलाई दियो २१४ रनको लक्ष्य
रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न घण्टीघर पुगे डा.सिके राउत
रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न घण्टीघर पुगे डा.सिके राउत