९ श्रावण २०८२, बिहीबार

काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

९ असोज, दाङ। दाङमा यात्रुबहाक रात्री बस दुर्घटना हुँदा २५ जना भन्दा बढि यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट सुर्खेत जादै गरेको कर्णाली  प्रदेश०२–००१ ख०३६२ नम्बरको को यात्रु बाहक बिहान ६ बजेतिर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय अमेलियाले जनाएको छ ।

पुर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ शिवखोलामा बस दुर्घटनामा परि घाइते भएका यात्रुहरुको उपचारका लागि लमही अस्पताल पठाउने थालिएको छ । बसका ४५ जना यात्रु सवार थिए । दुर्घटनाको कारण खुलेको छैन । बस सडकमा  पल्टिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?