७ महिनामा ४५ करोडको सुपारी आयात, ८३ करोड राजस्व सङ्कलन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन १५, २०८१
|
|
२९ पटक हेरिएको
Shares
७ महिनामा ४५ करोडको सुपारी आयात, ८३ करोड राजस्व सङ्कलन

सारांश

  • चालु आर्थिक वर्ष (२०८१/०८२) को माघ मसान्तसम्ममा ४५ करोड ५ हजार रुपैयाँको ३ हजार ३८४.
  • ९६ मेट्रिक टन सुपारी आयात भएको छ ।
  •   उक्त परिमाणमा सुपारी आयात हुँदा ८३ करोड ३२ लाख ९६ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ ।

१५ फागुन,  काठमाडौँ । चालु आर्थिक वर्ष (२०८१/०८२) को माघ मसान्तसम्ममा ४५ करोड ५ हजार रुपैयाँको ३ हजार ३८४.९६ मेट्रिक टन सुपारी आयात भएको छ ।  उक्त परिमाणमा सुपारी आयात हुँदा ८३ करोड ३२ लाख ९६ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ ।

सुपारीको भन्सार महसुल प्रतिकिलो १०० रुपैयाँ, अन्तःशुल्क १०० रुपैयाँका अतिरिक्त मूल्य अभिवृद्धि कर १३ प्रतिशत गरी जम्मा करिब २४० रुपैयाँ शुल्क छ ।  त्यसैले आयात मूल्यभन्दा राजस्व सङ्कलन बढी भएको देखिन्छ । चालु वर्षको सोही अवधिमा निर्यात भने शून्य देखिएको छ  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कार्कीद्वारा युवापुस्ताको चाहनाबमोजिम काम गर्न निर्देशन
प्रधानमन्त्री कार्कीद्वारा युवापुस्ताको चाहनाबमोजिम काम गर्न निर्देशन
धनगढीमा निजी स्रोतका शिक्षकलाई नगर शिक्षक बनाउने उपमहानगरपालिका निर्णय
धनगढीमा निजी स्रोतका शिक्षकलाई नगर शिक्षक बनाउने उपमहानगरपालिका निर्णय
भिजिट भिसालाई मानव तस्करीको माध्यम बनाइएको आरोप लगाएको रास्वपा निलो रिबन लगाएर संसदमा
भिजिट भिसालाई मानव तस्करीको माध्यम बनाइएको आरोप लगाएको रास्वपा निलो रिबन लगाएर संसदमा
रवि लामिछानेसहित प्रतिवादीहरुको थुनछेक बहस जारी
रवि लामिछानेसहित प्रतिवादीहरुको थुनछेक बहस जारी
निर्वाचनका दिन पनि पर्यटक आवागमन नरोक्ने सरकारको रणनीति
निर्वाचनका दिन पनि पर्यटक आवागमन नरोक्ने सरकारको रणनीति
‘विद्यालयका पाठ्यक्रममा ट्राफिक सम्बन्धी विषय राख्नुपर्ने आवश्यक: प्रमुख वलीको कथन
‘विद्यालयका पाठ्यक्रममा ट्राफिक सम्बन्धी विषय राख्नुपर्ने आवश्यक: प्रमुख वलीको कथन
सुनका धनी प्रधानमन्त्रीका करोडपति मन्त्री, कोसँग कति छ सम्पत्ति
सुनका धनी प्रधानमन्त्रीका करोडपति मन्त्री, कोसँग कति छ सम्पत्ति
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
राष्ट्रिय सहमतिबिना निकास असम्भवः पूर्वराजा शाह
राष्ट्रिय सहमतिबिना निकास असम्भवः पूर्वराजा शाह
बाघको आक्रमणबाट बारामा एक वृद्धको मृ*त्यु
बाघको आक्रमणबाट बारामा एक वृद्धको मृ*त्यु