राजकीय सम्मानकासाथ नेम्वाङको अन्तिम बिदाइ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २८, २०८०
|
|
२८ पटक हेरिएको
Shares
राजकीय सम्मानकासाथ नेम्वाङको अन्तिम बिदाइ

सारांश

  • नेकपा (एमालें) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति आर्याघाट पुर्याइएको छ ।
  • आज (बिहीबार) बिहान १० बजे बालुवाटारबाट उनको पार्थिव शरीर अन्त्येष्टिका लागि शवयात्रा शुरू भएको थियो ।
  • नेम्वाङको मंगलबार बिहान २ बजे हृदयघातका कारण निधन भएको थियो ।

काठमाडौं । नेकपा (एमालें) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति आर्याघाट पुर्याइएको छ । आज (बिहीबार) बिहान १० बजे बालुवाटारबाट उनको पार्थिव शरीर अन्त्येष्टिका लागि शवयात्रा शुरू भएको थियो । नेम्वाङको मंगलबार बिहान २ बजे हृदयघातका कारण निधन भएको थियो । नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानसाथ गरिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो । नेम्वाङको निधनमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समर्थन गुमाएको सुदूरपश्चिमका मुख्यमन्त्रीले भेटे सभापति देउवालाई
समर्थन गुमाएको सुदूरपश्चिमका मुख्यमन्त्रीले भेटे सभापति देउवालाई
डा. बाबुराम भट्टराईलाई अभिभावकीय भूमिकामा राख्दै प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा
डा. बाबुराम भट्टराईलाई अभिभावकीय भूमिकामा राख्दै प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा
आज गणेशमान सिंहको ११०औँ जन्मजयन्ती मनाइँदै
आज गणेशमान सिंहको ११०औँ जन्मजयन्ती मनाइँदै
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै
राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै
निजामती अस्पतालमा तीन जना प्रदर्शनकारीको मृ*त्यु
निजामती अस्पतालमा तीन जना प्रदर्शनकारीको मृ*त्यु
वीरगञ्जमा जसपाको केन्द्रीय समिति बैठक सुरु
वीरगञ्जमा जसपाको केन्द्रीय समिति बैठक सुरु
एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त छ : पृथ्वीसुब्बा गुरुङ
एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त छ : पृथ्वीसुब्बा गुरुङ
सिंहदरबारबाट प्रधानमन्त्री ओलीले गरे सगरमाथा संवादको घोषणा,
सिंहदरबारबाट प्रधानमन्त्री ओलीले गरे सगरमाथा संवादको घोषणा,
रोहितको शतकमा नेपालले साउथ अस्ट्रेलियालाई हरायो
रोहितको शतकमा नेपालले साउथ अस्ट्रेलियालाई हरायो