२६ जेष्ठ २०८२, आईतवार

नवलपरासीमा प्रहरीले गोली चलाएको भन्दै अमरेशकुमारले मागे सरकारको जवाफ

 

१३ फागुन,  काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नवलपरासी पश्चिममा प्रहरीले गोली चलाएको भन्दै सरकारको जवाफ माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सिंहले नवलपरासी पश्चिमको गुलावपुर भन्ने स्थानमा दुई धार्मिक समुदायबिच झडप भएको र सो क्रममा प्रहरीले गोली चलाएको बताए ।

झडपका क्रममा प्रहरीको गाडी जलाएको र प्रहरीले झडप रोक्न चार राउन्ड गोली फायर गरेको जानकारी सांसद सिंहले संसदलाई गराए । यस्तै सशस्त्र प्रहरीले  पनि एक राउन्ड गोली फायर गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment