सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

सुर्खेत–१ बाट कांग्रेस कार्यवाहक सभापति खड्काको एकल नाम सिफारिस

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २३, २०८२
|
|
५१ पटक हेरिएको
Shares
सुर्खेत–१ बाट कांग्रेस कार्यवाहक सभापति खड्काको एकल नाम सिफारिस

सारांश

  • सुर्खेत–१ प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको एकल नाम सिफारिस भएको छ ।
  •   क्षेत्रीय कार्यसमितिको मंगलबारको बैठकले खड्काको एकल नाम सिफारिस गरेको हो ।
  • समानुपातिकतर्फ दुईजनाको नाम सिफारिस भएको छ ।

२३ मंसिर, काठमाडौं ।

सुर्खेत–१ प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको एकल नाम सिफारिस भएको छ ।  क्षेत्रीय कार्यसमितिको मंगलबारको बैठकले खड्काको एकल नाम सिफारिस गरेको हो । समानुपातिकतर्फ दुईजनाको नाम सिफारिस भएको छ ।

समानुपातिकतर्फ नरबहादुर सोनी र भीमा मल्ल सिफारिस भएका छन् । नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार प्रत्यक्षतर्फ एक महिलासहित बढीमा तीनजना र समानुपातिकतर्फ दुईजनाको नाम सिफारिस गर्न परिपत्र भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अदालत पुगेका रवि लामिछाने भन्छन् :ओलीले लगाएको गुन तिर्न अएको हुँ

महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवा र खड्का पुगे सर्वोच्च

सामान्य सुरक्षाकर्मी हुँ, जोखिम उठाएर चुनावी मैदानमा छु : राजु पाण्डे

सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते

सडक निर्माणले मालिकाधुरी जाने यात्रा अवधि छोटियो

सीमा क्षेत्रका समस्या समाधानमा दुई पक्षीय प्रयास भइरहेको छ : गृहमन्त्री

मुस्लिम धर्मावलम्बीले बकर इद (इदुल जोहा) मनाउँदै

मधेसमा खानेपानीको अभाव हुन नदिन युद्धस्तरमा काम हुन्छ: प्रधानमन्त्री ओली

कमल थापा पक्राउ परेपछि राजेन्द्र लिङ्देनले भने- खास लडाइँ भोलिबाट सुरु हुन्छ

राज्यले निजीलाई निषेध गरेर जाने स्थिति छैन :- शिक्षामन्त्री