च्याम्पियन्स ट्रफीको तेस्रो खेलमा दक्षिण अफ्रिकाको सामना गर्दै अफगानिस्तान

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन ९, २०८१
|
|
३६ पटक हेरिएको
Shares
च्याम्पियन्स ट्रफीको तेस्रो खेलमा दक्षिण अफ्रिकाको सामना गर्दै अफगानिस्तान

सारांश

  • खेल नेपाली समयअनुसार दिउँसो पौने तीन बजे कराँचीको नेशनल स्टेडियममा हुनेछ।
  • यो समूह ‘बी’ को पहिलो खेल हो।
  • दक्षिण अफ्रिकाले १९९८ मा पहिलो च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो।

९ फागुन,  च्याम्पियन्स ट्रफी २०२५ को तेस्रो खेलमा आज समूह ‘बी’मा रहेका दक्षिण अफ्रिका र अफगानिस्तान भिड्दैछन्। खेल नेपाली समयअनुसार दिउँसो पौने तीन बजे कराँचीको नेशनल स्टेडियममा हुनेछ। यो समूह ‘बी’ को पहिलो खेल हो।

दक्षिण अफ्रिकाले १९९८ मा पहिलो च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो। टोलीले फाइनलमा वेस्ट इन्डिजलाई ४ विकेटले पराजित गर्यो। अफगानिस्तान भने पहिलो पटक प्रतियोगिताको लागि छनोट भएको हो। च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिका र अफगानिस्तान पहिलो पटक आमनेसामने हुँदैछन्।

तर एकदिवसीय खेलमा दुई टोलीबीच कडा प्रतिस्पर्धा देखिएको छ। अहिलेसम्म दुई टोलीबीच ५ एकदिवसीय खेल हुँदा अफगानिस्तानले दुई र दक्षिण अफ्रिकाले ३ खेल जितेको छ।दुई टोली अन्तिम पटक गत वर्ष सेप्टेम्बरमा भिडेका थिए। त्यतिबेला अफगानिस्तानले ३ एकदिवसीय शृङ्खला २-१ ले जितेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बढी भाडा असुल्ने यातायात व्यवसायीलाई तत्काल कारबाही गर्न मन्त्री कुलमान घिसिङको निर्देशन
बढी भाडा असुल्ने यातायात व्यवसायीलाई तत्काल कारबाही गर्न मन्त्री कुलमान घिसिङको निर्देशन
सर्वोच्चले सच्यायो रवि र छविका विषयमा गरेको आदेश
बुधबार कति पुग्यो सुन चाँदीको मूल्य ?
बुधबार कति पुग्यो सुन चाँदीको मूल्य ?
सर्लाहीमा जसपाको पार्टी प्रवेश कार्यक्रम सम्पन्न
सर्लाहीमा जसपाको पार्टी प्रवेश कार्यक्रम सम्पन्न
निर्वाचन रिपोर्टिङका लागि विदेशी पत्रकारलाई झन्झटिलो प्रक्रिया
निर्वाचन रिपोर्टिङका लागि विदेशी पत्रकारलाई झन्झटिलो प्रक्रिया
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
त्रिविका उपकुलपतिसहित तीनै पदाधिकारीले दिए सामूहिक राजीनामा
त्रिविका उपकुलपतिसहित तीनै पदाधिकारीले दिए सामूहिक राजीनामा
त्रिवेणी सिन्थेटिकले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौताको पहिलो किस्ता
त्रिवेणी सिन्थेटिकले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौताको पहिलो किस्ता
प्रदेश सभा सदस्य गुरुङलाई पदमुक्त गर्न जनमतले पठायो सभामुखलाई पत्र
प्रदेश सभा सदस्य गुरुङलाई पदमुक्त गर्न जनमतले पठायो सभामुखलाई पत्र
कांग्रेसलाई एकजुट बनाउने मेरो कर्तव्य हो : शशांक कोइराला
कांग्रेसलाई एकजुट बनाउने मेरो कर्तव्य हो : शशांक कोइराला