मुलुक पुरानो व्यवस्थामा फर्किँदैन- प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ २८, २०८२
|
|
३४ पटक हेरिएको
Shares
मुलुक पुरानो व्यवस्थामा फर्किँदैन- प्रचण्ड

सारांश

  • नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक अब पुरानो व्यवस्थामा नफर्किने बताएका छन्।
  • अन्नपूर्ण गाउँपालिका–३ स्थित ज्ञानप्रकाश नमुना माध्यमिक विद्यालयले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले लामो राजनीतिक सङ्घर्ष र जनताको बलबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाबाट मुलुक पछाडि नफर्कने स्पष्ट पारेका हुन्।
  • “यो व्यवस्थाका कमीकमजोरी सुधार गर्दै अघि बढ्नुपर्छ।

२८ जेठ, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक अब पुरानो व्यवस्थामा नफर्किने बताएका छन्। अन्नपूर्ण गाउँपालिका–३ स्थित ज्ञानप्रकाश नमुना माध्यमिक विद्यालयले मंगलबार आयोजना गरेको

कार्यक्रममा उनले लामो राजनीतिक सङ्घर्ष र जनताको बलबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाबाट मुलुक पछाडि नफर्कने स्पष्ट पारेका हुन्। “यो व्यवस्थाका कमीकमजोरी सुधार गर्दै अघि बढ्नुपर्छ। राजनीतिक नेतृत्वले जनतामा निराशा नआउने ढङ्गले काम गर्नुपर्छ,” उनले भने। साथै, प्रचण्डले जनताका समस्या बुझ्न आफू उनीहरूका घरदौलोमा पुग्ने गरेको पनि बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालकुमारी घटनामा प्रधानमन्त्रीको जवाफ : प्रतिवेदन अध्ययन गरेर कारबाही गर्छु
बालकुमारी घटनामा प्रधानमन्त्रीको जवाफ : प्रतिवेदन अध्ययन गरेर कारबाही गर्छु
तीन सहायक रथी उपरथीमा बढुवा
तीन सहायक रथी उपरथीमा बढुवा
रास्वपा बैठक : संसदीय दलको नेतामा बालेन शाह सर्वसम्मत
रास्वपा बैठक : संसदीय दलको नेतामा बालेन शाह सर्वसम्मत
आजदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय सांस्कृतिक सेमिनार, प्रधानमन्त्रीले उद्घाटन गर्ने
आजदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय सांस्कृतिक सेमिनार, प्रधानमन्त्रीले उद्घाटन गर्ने
सहकारी ठगीमा फरार ढोरपाटनका मेयर देवकुमार नेपाली भारतको दिल्लीबाट पक्राउ
सहकारी ठगीमा फरार ढोरपाटनका मेयर देवकुमार नेपाली भारतको दिल्लीबाट पक्राउ
चन्द्र भण्डारीको कटाक्ष : सरकार घाँस नकाट्ने गोठालोजस्तै भयो
चन्द्र भण्डारीको कटाक्ष : सरकार घाँस नकाट्ने गोठालोजस्तै भयो
पशुपति आर्यघाट नजिकै एक पुरुष मृ*त फेला
पशुपति आर्यघाट नजिकै एक पुरुष मृ*त फेला
प्रधानमन्त्री ओली सोलुखुम्बुमा
प्रधानमन्त्री ओली सोलुखुम्बुमा
जनज्योतिको स्ववियु सभापतिमा अनेरास्ववियुका सिंह निर्वाचित
जनज्योतिको स्ववियु सभापतिमा अनेरास्ववियुका सिंह निर्वाचित
गढीमाई मेलाका अवसरमा मधेशमा मंसिर २३ गते सार्वजनिक बिदा
गढीमाई मेलाका अवसरमा मधेशमा मंसिर २३ गते सार्वजनिक बिदा