२६ जेष्ठ २०८२, आईतवार

माओवादी केन्द्रले आज पत्रकार सम्मेलन गर्ने

 

९ फागुन, काठमाडौं नेकपा माओवादी केन्द्रले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्ने भएको छ। पत्रकार सम्मेलन पार्टीको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा दिउँसो ३ बजे हुनेछ। समसामयिक राजनीतिक घटनाक्रमका विषयमा पत्रकार सम्मेलन गर्न लागेको माओवादी केन्द्रले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?