मधेशका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत दिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ २१, २०८१
|
|
१७ पटक हेरिएको
Shares
मधेशका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत दिने

सारांश

  • मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई नेकपा एमालेले विश्वासको मत दिने भएको छ ।
  • मुख्यमन्त्री सिंहले भोलि प्रदेश सभामा विश्वासको मत लिंदैछन् ।
  • ‘संसदीय दलको बैठक बसेर हामीले विश्वासको मत दिने निर्णय गरेका छौं’, एमाले प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले भने ।

२१ असार, जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई नेकपा एमालेले विश्वासको मत दिने भएको छ ।

मुख्यमन्त्री सिंहले भोलि प्रदेश सभामा विश्वासको मत लिंदैछन् । ‘संसदीय दलको बैठक बसेर हामीले विश्वासको मत दिने निर्णय गरेका छौं’, एमाले प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले भने । जनमत पार्टीका नेता सिंह अघिल्लो सत्ता समीकरणबाट मुख्यमन्त्री बनेका थिए । उनी एमाले, माओवादी सहितको समीकरणबाट मुख्यमन्त्री बनेका हुन् । तर केन्द्रमा नेपाली कांग्रेससँग नयाँ सरकार बनाउने निर्णय भइसकेकाले मुख्यमन्त्री सिहंले बहुमत पाउनेबारे प्रष्ट हुन सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेताहरूसँग लड्न सिक्नुपर्छ, नागरिक बन्न प्रश्न गर्न आवश्यक : सीके लाल
नेताहरूसँग लड्न सिक्नुपर्छ, नागरिक बन्न प्रश्न गर्न आवश्यक : सीके लाल
डडेल्धुरामा ठूलो उलटफेर, देउवा जित्दै आएको क्षेत्रमा रास्वपाको कब्जा
डडेल्धुरामा ठूलो उलटफेर, देउवा जित्दै आएको क्षेत्रमा रास्वपाको कब्जा
काठमाडौंको टोखामा एक पुरुष मृ*त भेटिए
काठमाडौंको टोखामा एक पुरुष मृ*त भेटिए
भृकुटी मण्डपमा आज एमालेको शक्ति प्रदर्शन
भृकुटी मण्डपमा आज एमालेको शक्ति प्रदर्शन
निष्पक्षता कायमका लागि लोकसेवा आयोगको जनविश्वास प्रबल छ: प्रधानमन्त्री
निष्पक्षता कायमका लागि लोकसेवा आयोगको जनविश्वास प्रबल छ: प्रधानमन्त्री
भूमि विधेयकको प्रतिवेदनबाट हटेन सूचित आदेशले हदबन्दी तोक्ने विषय
भूमि विधेयकको प्रतिवेदनबाट हटेन सूचित आदेशले हदबन्दी तोक्ने विषय
इजरायली राष्ट्रपतिसँग नेपाली राजदूतको टेलिफोन संवाद, विपिन जोशीबारे छलफल
इजरायली राष्ट्रपतिसँग नेपाली राजदूतको टेलिफोन संवाद, विपिन जोशीबारे छलफल
गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु
गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु
जेनेभा भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री
जेनेभा भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री
मोटरसाइकल चोरीको आरोपमा ३ जना प्रहरीको नियन्त्रणमा
मोटरसाइकल चोरीको आरोपमा ३ जना प्रहरीको नियन्त्रणमा