भक्तपुरमा गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन २, २०८१
|
|
२७ पटक हेरिएको
Shares
भक्तपुरमा गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु

सारांश

  • भक्तपुरको चाँगुनारायण नगरपालिका–३ मा गाडीको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।
  • शुक्रबार दिउँसो १ बजेको समयमा कोल्पाकोट आरालोस्थित व्यासीबाट झौखेलतर्फ जाँदै गरेको प्रदेश ३–०१–००३ क ४६३७ नम्बरको निशान गाडीको ठक्करबाट ७३ वर्षीया वृद्धाको मृत्यु भएको हो ।
  • मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका–५ पिखेल बस्ने ७२ वर्षीया केकई मग्रराती मगर रहेको जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डिराज नेउपानेले जानकारी दिए ।

२ फागुन, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–३ मा गाडीको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । शुक्रबार दिउँसो १ बजेको समयमा कोल्पाकोट आरालोस्थित व्यासीबाट झौखेलतर्फ जाँदै गरेको प्रदेश ३–०१–००३ क ४६३७ नम्बरको निशान गाडीको ठक्करबाट ७३ वर्षीया वृद्धाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका–५ पिखेल बस्ने ७२ वर्षीया केकई मग्रराती मगर रहेको जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डिराज नेउपानेले जानकारी दिए । दुर्घटनामा परेर घाइते भएकी उनलाई उपचारका लागि काठमाडौं मेडिकल अस्पताल दुवाकोट लगिएको थियो । उपचारका क्रममा दिउँसो २ बजेर २५ मिनेटको समयमा चिकित्सकले उनको मृत्यु घोषणा गरेको हो । उक्त गाडीका चालक भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ५४ वर्षीय इन्द्र नारायण सितखुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभापति वा प्रधानमन्त्री पदको लोभ छैन, कांग्रेसको एकताको लागि आवाज उठाउनेछु: शेखर कोइराला
सभापति वा प्रधानमन्त्री पदको लोभ छैन, कांग्रेसको एकताको लागि आवाज उठाउनेछु: शेखर कोइराला
गाजामा इजरायली सेनाद्वारा ३३ प्यालेस्टिनीहरूको ह*त्या
गाजामा इजरायली सेनाद्वारा ३३ प्यालेस्टिनीहरूको ह*त्या
भूमि विधेयकको प्रतिवेदनबाट हटेन सूचित आदेशले हदबन्दी तोक्ने विषय
भूमि विधेयकको प्रतिवेदनबाट हटेन सूचित आदेशले हदबन्दी तोक्ने विषय
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
कीर्तिपुर–४ को वडाध्यक्षमा कांग्रेसका बानियाँ विजयी
कीर्तिपुर–४ को वडाध्यक्षमा कांग्रेसका बानियाँ विजयी
काठमाडौं विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ
काठमाडौं विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ
काठमाडौंको बौद्धमा ‘हरिमा जापानिज रेस्टुरेन्ट’ सञ्चालनमा, जापानी राजदूतद्वारा उद्घाटन
काठमाडौंको बौद्धमा ‘हरिमा जापानिज रेस्टुरेन्ट’ सञ्चालनमा, जापानी राजदूतद्वारा उद्घाटन
बीपी राजमार्गमा थप १ महिना यात्रुवाहक सवारी चलाउन रोक
बीपी राजमार्गमा थप १ महिना यात्रुवाहक सवारी चलाउन रोक
बजेट अभावले एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ
बजेट अभावले एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ
लुम्बिनीमा जसपाका मन्त्री अहिरले दिए राजीनामा
लुम्बिनीमा जसपाका मन्त्री अहिरले दिए राजीनामा