पाँच किलो पोल्याण्डसहित दुई जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन १, २०८१
|
|
३८ पटक हेरिएको
Shares
पाँच किलो पोल्याण्डसहित दुई जना पक्राउ

सारांश

  •   बिहीबार दिउँसो काठमाडौको  गोकर्णेश्वर नगरपालिका–६ जोरपाटी नयाँ बस्तीबाट २ जनालाई नियन्त्रणमा लिएको हो सशस्त्र प्रहरीले जनाएको छ ।
  • सशस्त्रको इन्टेलिजेन्स ब्यूरोको सूचनाको आधारमा सिन्धुली र रामेछाप घर भएका दुई किशोरलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता, डीएसपी शैलैन्द्र थापाले जानकारी दिए ।

१ फागुन,  सशस्त्र प्रहरीले पाँच किलो पोल्याण्ड नामको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।  बिहीबार दिउँसो काठमाडौको  गोकर्णेश्वर नगरपालिका–६ जोरपाटी नयाँ बस्तीबाट २ जनालाई नियन्त्रणमा लिएको हो सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्रको इन्टेलिजेन्स ब्यूरोको सूचनाको आधारमा सिन्धुली र रामेछाप घर भएका दुई किशोरलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता, डीएसपी शैलैन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउन राष्ट्रपतिको आह्वान
संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउन राष्ट्रपतिको आह्वान
नीति तथा कार्यक्रम राजाकालीन परम्पराको निरन्तरता हो : उपेन्द्र यादव
नीति तथा कार्यक्रम राजाकालीन परम्पराको निरन्तरता हो : उपेन्द्र यादव
लयमा फर्किंदै सर्वोच्च, आजदेखि रिट निवेदन दर्ता
लयमा फर्किंदै सर्वोच्च, आजदेखि रिट निवेदन दर्ता
मधेश प्रदेश सरकारका सेवा दशैंपछि पूर्ण रुपमा सञ्चालन हुने
मधेश प्रदेश सरकारका सेवा दशैंपछि पूर्ण रुपमा सञ्चालन हुने
एसइई परीक्षा : मर्यादाविपरीत काम गर्ने चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइयो
एसइई परीक्षा : मर्यादाविपरीत काम गर्ने चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइयो
आजदेखि कञ्चनजङ्घा हीरक महोत्सव सुरु
आजदेखि कञ्चनजङ्घा हीरक महोत्सव सुरु
छठ पर्व, एक भावना
छठ पर्व, एक भावना
वल्र्डलिंकले ल्यायो ‘स्मार्ट कोम्बो डिल’
वल्र्डलिंकले ल्यायो ‘स्मार्ट कोम्बो डिल’
भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रूपैयाँ दिने मन्त्रिपरिषदको निर्णय
भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रूपैयाँ दिने मन्त्रिपरिषदको निर्णय
राष्ट्रिय शक्तिहरूका बीचमा संवाद र राष्ट्रिय सहमति आवश्यक : राजेन्द्र लिङ्देन
राष्ट्रिय शक्तिहरूका बीचमा संवाद र राष्ट्रिय सहमति आवश्यक : राजेन्द्र लिङ्देन