हेटौडाबाट लागु औषध गाँजा सहित २ जना प्रहरी नियन्त्रणमा ।

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन ३, २०८०
|
|
४५ पटक हेरिएको
Shares
हेटौडाबाट लागु औषध गाँजा सहित २ जना प्रहरी नियन्त्रणमा ।

सारांश

  • लागु औषध गाँजा सहित मानिस नियन्त्रणमा ।
  • हिजो २ गते अं.
  • २१:०० बजेको समयमा जिल्ला मकवानपुर हेटौडा उ.

प्रमोद सहनी

३ असोज, मकवानपुर । लागु औषध गाँजा सहित मानिस नियन्त्रणमा ।

हिजो २ गते अं.२१:०० बजेको समयमा जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.११ थानाभर्याङ स्थित पुर्व-पश्चिम सडक खण्डमा मनहरी तर्फबाट बिरगंज तर्फ जादै गरेको ना ६ ख १५८६ र सोही दिशाबाट आउदै गरेको ग ७ ख २२४० नं.को यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा दुई जना मानिसको साथबाट १० के.जि.३५० ग्राम लागु औषध गाँजा फेला परेको थियो ।

लागु औषध गाँजा फेला परेको मानिसलाई सोधपुछका  लागी नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।  दुबै बस गन्तब्य तर्फ जादै गरेको ना ६ ख १५८६ नं.को बसमा सवार जिल्ला पर्सा मधुवन गा.पा.२ बस्ने अन्दाजी बर्ष ४० की सलामा खातुनको साथबाट लागु औषध गाँजा ३ के.जि.१०० ग्राम र  ग ७ ख २२४० नं.को बसमा सवार जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.१५ बस्ने अन्दाजी बर्ष ३२ को सामुएल प्रजाको साथबाट लागु औषध गाँजा ७ के.जि.२५० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीलंकामा १३ वर्षपछि अस्ट्रेलियाले जित्यो टेस्ट सिरिज
श्रीलंकामा १३ वर्षपछि अस्ट्रेलियाले जित्यो टेस्ट सिरिज
बुवाको ह*त्यामा संलग्न छोरा पक्राउ
बुवाको ह*त्यामा संलग्न छोरा पक्राउ
पाँच महिनादेखि डाक्टर यादव बेपत्ता
पाँच महिनादेखि डाक्टर यादव बेपत्ता
जेनजी आन्दोलन जाँचबुझ आयोगले रवि लामिछानेसँग सोधपुछ गर्दै
जेनजी आन्दोलन जाँचबुझ आयोगले रवि लामिछानेसँग सोधपुछ गर्दै
संक्रमणकालीन न्याय सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री
संक्रमणकालीन न्याय सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री
खेलाडीले देशको परिचय र प्रतिष्ठालाई माथि उठाउन योगदान गरेका छन् : प्रधानमन्त्री ओली
खेलाडीले देशको परिचय र प्रतिष्ठालाई माथि उठाउन योगदान गरेका छन् : प्रधानमन्त्री ओली
भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र मनोरञ्जन पार्क बनाइने
भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र मनोरञ्जन पार्क बनाइने
बांगलादेशविरुद्ध साधुसन्तसहित हिन्दू समुदायको जनकपुरधाममा प्रदर्शन
बांगलादेशविरुद्ध साधुसन्तसहित हिन्दू समुदायको जनकपुरधाममा प्रदर्शन
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारमा सुरु
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारमा सुरु
महावीर झण्डाको कलश यात्राका क्रममा सम्सीमा दुई समुदायबीच झडप, ३ जना घाईते
महावीर झण्डाको कलश यात्राका क्रममा सम्सीमा दुई समुदायबीच झडप, ३ जना घाईते