वैदेशिक रोजगारमा पठाउने भन्दै एक करोड बढि ठग्ने चार जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ १५, २०८१
|
|
८६ पटक हेरिएको
Shares
वैदेशिक रोजगारमा पठाउने भन्दै एक करोड बढि ठग्ने चार जना पक्राउ

सारांश

  • विदेश नपठाइ सम्पर्क विहीन भएपछि पीडितले दिएको जाहेरीको आधारमा प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
  • पक्राउ पर्नेमा सल्यानको छत्रेश्वरी गाउँपालिका–६ स्थाई घर भई हाल काठमाडौँ महानगरपालिका १४ बस्दै आएका सुनिल दसौदी, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–५ स्थाई घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–५ बस्ने का विकास दवाडी, गोरखाको शहिदलखन गाउँपालिका–७ घर भई हाल काठमाडौँ महानगर–१६ बस्ने सुरेन्द्र वि.
  • क.

१५ माघ, काठमाडौँ – वैदेशिक रोजगारका लागि विभिन्न देशहरुमा पठाउने भनी १ करोड २४ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । विदेश नपठाइ सम्पर्क विहीन भएपछि पीडितले दिएको जाहेरीको आधारमा प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सल्यानको छत्रेश्वरी गाउँपालिका–६ स्थाई घर भई हाल काठमाडौँ महानगरपालिका १४ बस्दै आएका सुनिल दसौदी, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–५ स्थाई घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–५ बस्ने का विकास दवाडी, गोरखाको शहिदलखन गाउँपालिका–७ घर भई हाल काठमाडौँ महानगर–१६ बस्ने सुरेन्द्र वि.क. र काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ का विशाखा पौडेललाई पक्राउ गरिएको नेपाल प्रहरीका सुचना अधिकारी एवं प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको विपद् व्यवस्थापनमा बिश्व बैंकले १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने
नेपालको विपद् व्यवस्थापनमा बिश्व बैंकले १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने
अबको परिवर्तन नयाँ पुस्ताको सुनिश्चित भविष्यको लागि हो :अध्यक्ष यादव
अबको परिवर्तन नयाँ पुस्ताको सुनिश्चित भविष्यको लागि हो :अध्यक्ष यादव
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
निर्वाचन आयोगको स्वतन्त्रता र प्रभावकारितामा जोड
निर्वाचन आयोगको स्वतन्त्रता र प्रभावकारितामा जोड
संसद् पुनर्स्थापनाको मागले राष्ट्रलाई पुन: अस्थिरताको चक्रमा धकेल्न सक्छ : प्रधानमन्त्री
संसद् पुनर्स्थापनाको मागले राष्ट्रलाई पुन: अस्थिरताको चक्रमा धकेल्न सक्छ : प्रधानमन्त्री
संसदमा अर्थमन्त्रीको जवाफ- बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका नगर्नुस्
संसदमा अर्थमन्त्रीको जवाफ- बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका नगर्नुस्
वीरगञ्जमा सद्भाव भड्किन नदिन निषेधाज्ञा
वीरगञ्जमा सद्भाव भड्किन नदिन निषेधाज्ञा
एमालेका मनोनीत ६ केन्द्रीय सदस्यले लिए शपथ
एमालेका मनोनीत ६ केन्द्रीय सदस्यले लिए शपथ
विपद्पछिको काममा प्रधानमन्त्री संवेदनशील हुनुहुन्छ : रवि लामिछाने
विपद्पछिको काममा प्रधानमन्त्री संवेदनशील हुनुहुन्छ : रवि लामिछाने