राष्ट्रिय दलित पत्रकार संघ बाराद्वारा नव- निर्वाचित पत्रकारहरुलाई सम्मान

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष २४, २०८१
|
|
५९ पटक हेरिएको
Shares
राष्ट्रिय दलित पत्रकार संघ बाराद्वारा नव- निर्वाचित पत्रकारहरुलाई सम्मान

सारांश

  • नेपाल पत्रकार महासंघको निर्वाचनमा निर्वाचित बाराबाट केन्द्र प्रदेश र जिल्ला कार्य समिति बाराका पत्रकारहरु लाई रास्ट्रिय दलित पत्रकार संघ बारा शाखाले स्वागत तथा सम्मान गरेको छ ।
  • बाराको कलैया स्थित नेपाल लेखापढि कानुन व्यवसायी एसोसिएशन बारा कलैयाको सभा हलमा बुधबार एक कार्यक्रम गरि नव निर्वाचित पत्रकारहरुलाई खादा माला लगाई समान गरको छ ।
  • उक्त कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ बाराको अध्यक्ष उपेन्द्र पासवानको अध्यक्षतामा समपन भएको थियो।

अमरेश कुमार पाण्डेय

२४ पुस, बारा । नेपाल पत्रकार महासंघको निर्वाचनमा निर्वाचित बाराबाट केन्द्र प्रदेश र जिल्ला कार्य समिति बाराका पत्रकारहरु लाई रास्ट्रिय दलित पत्रकार संघ बारा शाखाले स्वागत तथा सम्मान गरेको छ । बाराको कलैया स्थित नेपाल लेखापढि कानुन व्यवसायी एसोसिएशन बारा कलैयाको सभा हलमा बुधबार एक कार्यक्रम गरि नव निर्वाचित पत्रकारहरुलाई खादा माला लगाई समान गरको छ ।
उक्त कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ बाराको अध्यक्ष उपेन्द्र पासवानको अध्यक्षतामा समपन भएको थियो। प्रमुख अतिथी राष्ट्रिय दलित पत्रकार संघ नेपालको उपा अध्यक्ष भोला पासवानको रहेको थिए।

पत्रकार माहासंघको निर्वाचित केन्द्रिय सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ नेपालको केन्द्रिय सचिव सिकेन्द्र पासवानको विशिष्ट अथिति तथा प्रेस युनियन मधेस प्रदेश अध्यक्ष सत्य प्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ मधेस प्रदेशको कोषाध्यक्ष अनिल कुमार गौरव, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदी, उपाध्यक्ष प्रीयन्का दास, सचिव पुष्पराज खतिवडा, सह सचीव ईन्दिप कोईराला सदस्य धिरेन्द्र तिवारी, नरेश गुप्ता,नवीन चौधरी,प्रभु यादव प्रयेटन पत्रकार संघका पवन यादव लगायत कार्य समिती सदस्यहरू त्यस्तै प्रेस जनमत संघका जिल्ला अध्यक्ष अमरेश कुमार पाण्डे, प्रेस युनियन बाराका सचिव रमेश कुसवाहा प्रेस सेन्टरका रमेश साह लगायतको पत्रकारहरुको विशेष उपस्थिति रहेको थियो ।

उक्त सम्मान कार्यक्रममा आफ्नो मन्तव्य ब्यक्त राख्ने क्रममा केन्द्रिय सदस्य समेत रहनु भएको सिकेन्द्र पासवानले समाचार लेख्ने क्रममा वा समाचार लेखेकै भरमा कसैले धाक धम्की दिए पत्रकार महासंघ कानुनी दायरामा ल्याई कसैलाई न छोड्ने प्रतिबद्धता दिनु भयो । त्यस्तै स्वतन्त्र र निष्पक्ष समाचार लेख्न तथा पत्रकारिता गर्न पछाडि नहट्नको लागि सम्पुर्ण पत्रकारलाई सुझाव समेत दिनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीर अस्पतालमा ६३ दरबन्दी थपियो, आफ्ना मान्छे राख्न मन्त्रीको दबाब
वीर अस्पतालमा ६३ दरबन्दी थपियो, आफ्ना मान्छे राख्न मन्त्रीको दबाब
राजतन्त्र इतिहास भइसक्यो, हाम्रो आन्दोलन जनताका लागि हो : अग्निप्रसाद सापकोटा
राजतन्त्र इतिहास भइसक्यो, हाम्रो आन्दोलन जनताका लागि हो : अग्निप्रसाद सापकोटा
मधेशकी उपसभामुख भन्छिन्– ५ सांसदमाथिको कारबाही बदर
मधेशकी उपसभामुख भन्छिन्– ५ सांसदमाथिको कारबाही बदर
सरकारी राजनीतिक संवाद समितिको टोलीद्वारा रास्वपा पार्टी कार्यालयको अनुगमन
सरकारी राजनीतिक संवाद समितिको टोलीद्वारा रास्वपा पार्टी कार्यालयको अनुगमन
धनुषाभर स्वास्थ्यकर्मीहरुको प्रदर्शन जारी, सडक अवरुद्ध
धनुषाभर स्वास्थ्यकर्मीहरुको प्रदर्शन जारी, सडक अवरुद्ध
एनपीएलको अक्सन सुरु, १० लाखमा चितवन राइनोजले लियो रिजन ढकाललाई
एनपीएलको अक्सन सुरु, १० लाखमा चितवन राइनोजले लियो रिजन ढकाललाई
यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य
यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य
प्रधान सेनापतिको कार्यभार रथी सिग्देललाई
प्रधान सेनापतिको कार्यभार रथी सिग्देललाई
रास्वपाको बृहत्तर एकता घोषणा सभा सोमबार हुने
रास्वपाको बृहत्तर एकता घोषणा सभा सोमबार हुने
नेप्सेमा सामान्य अंकको वृद्धि, ११ अर्ब ४४ करोडको कारोबार
नेप्सेमा सामान्य अंकको वृद्धि, ११ अर्ब ४४ करोडको कारोबार