तुइनखोलामा पहिरो खस्यो, पन्छाउन एक घण्टा लाग्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ११, २०८२
|
|
१०५ पटक हेरिएको
Shares
तुइनखोलामा पहिरो खस्यो, पन्छाउन एक घण्टा लाग्ने

सारांश

  • नारायणगढ-मुग्लिन सडक खण्डको तुइनखोलामा पहिरो खसेको छ ।
  • केहीबेर अघि पहिरो खसेर बाटो अवरुद्ध भएको हो ।
  • डिभिजन सडक कार्यालय भरतपुरको मेसिन पहिरो पन्छाउन सुरु गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रवीन्द्र खनालले जानकारी दिए ।

११ असोज, चितवन ।

नारायणगढ-मुग्लिन सडक खण्डको तुइनखोलामा पहिरो खसेको छ । केहीबेर अघि पहिरो खसेर बाटो अवरुद्ध भएको हो ।

डिभिजन सडक कार्यालय भरतपुरको मेसिन पहिरो पन्छाउन सुरु गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रवीन्द्र खनालले जानकारी दिए । पहिरो पन्छाउन एक घण्टा लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधनप्रति प्रधानमन्त्री कार्की द्वारा शोक सन्देश जारी
बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधनप्रति प्रधानमन्त्री कार्की द्वारा शोक सन्देश जारी
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब २८ करोड बजेट
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब २८ करोड बजेट
भारतको एक अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
भारतको एक अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
संविधानको विरोधमा तमलोपाले जनकपुरधाममा गाड्यो कालो झण्डा
संविधानको विरोधमा तमलोपाले जनकपुरधाममा गाड्यो कालो झण्डा
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दै
कांग्रेसले ‘मिसन रोजगारी’ अभियान सुरु गर्दै
कांग्रेसले ‘मिसन रोजगारी’ अभियान सुरु गर्दै
कर्णाली विकास बैंक घोटाला प्रकरण : तत्कालीन अध्यक्ष मिश्र पक्राउ
कर्णाली विकास बैंक घोटाला प्रकरण : तत्कालीन अध्यक्ष मिश्र पक्राउ
कांग्रेस शीर्ष नेताको बैठक स्थगित
कांग्रेस शीर्ष नेताको बैठक स्थगित
म्याग्दीमा १२ जलविद्युत् आयोजना निर्माणाधीन
म्याग्दीमा १२ जलविद्युत् आयोजना निर्माणाधीन
दुई मैत्रीपूर्ण खेलका लागि बगंलादेशको फुटबल टोली नेपालमा
दुई मैत्रीपूर्ण खेलका लागि बगंलादेशको फुटबल टोली नेपालमा