सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा पोखरेल निर्वाचित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष २१, २०८१
|
|
४८ पटक हेरिएको
Shares
सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा पोखरेल निर्वाचित

सारांश

  • शनिबार भएको सर्वोच्च बार एसोसिएसनको निर्वाचनमा अर्का वरिष्ठ अधिवक्ता महेश कुमार थापा र अधिवक्ता प्रेमसिंह धामीलाई पराजित गर्दै पोखरेल निर्वाचित भएका हुन्।
  • उपाध्यमा अम्बर बहादुर राउत र सचिवमा रमण कुमार कर्ण निर्वाचित भएका छन्।
  • यसैगरी सह-सचिवमा अधिवक्ता पुन्ददेवी महर्जन,कोषाध्यक्षमा अधिवक्ता रामचन्द्र पौडेल विजयी भएका छन्।

२१ पुस, काठमाडौं : सर्वोच्च अदालत बार एसोसिएसन अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल विजयी भएका छन्। शनिबार भएको सर्वोच्च बार एसोसिएसनको निर्वाचनमा अर्का वरिष्ठ अधिवक्ता महेश कुमार थापा र अधिवक्ता प्रेमसिंह धामीलाई पराजित गर्दै पोखरेल निर्वाचित भएका हुन्।

उपाध्यमा अम्बर बहादुर राउत र सचिवमा रमण कुमार कर्ण निर्वाचित भएका छन्। यसैगरी सह-सचिवमा अधिवक्ता पुन्ददेवी महर्जन,कोषाध्यक्षमा अधिवक्ता रामचन्द्र पौडेल विजयी भएका छन्। महिला सदस्यमा अधिवक्ता सुधा धिताल र खुला सदस्यहरूमा अधिवक्ताहरू दुर्गा मोहन श्रेष्ठ,इन्द्रशेखर खड्का,प्रदीपकुमार श्रेष्ठ, नागेश्वर प्रसाद चौधरी,निर्मल प्रसाद उपाध्याय,ओमकृष्ण श्रेष्ठ,प्रमोद रेग्मी र प्रदीपकुमार राजवंशी विजयी भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनलाइन सञ्चारमाध्यमको सूचीकरण अब प्रेस काउन्सिल नेपालबाट नहुने
अनलाइन सञ्चारमाध्यमको सूचीकरण अब प्रेस काउन्सिल नेपालबाट नहुने
जय शाह ट्रफीका लागि चारै टिमले घोषणा गर्‍यो १५ सदस्यीय टोली, भोलि उद्घाटन खेल हुने
जय शाह ट्रफीका लागि चारै टिमले घोषणा गर्‍यो १५ सदस्यीय टोली, भोलि उद्घाटन खेल हुने
प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित
प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित
नेपालमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो
नेपालमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो
ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर विद्युतका कर्मचारीको मृ*त्यु
ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर विद्युतका कर्मचारीको मृ*त्यु
अमृत साइन्स क्याम्पसमा आज स्ववियु निर्वाचन
अमृत साइन्स क्याम्पसमा आज स्ववियु निर्वाचन
दैनिक औसत एक हजार मेगावाट विद्युत निर्यात, १५ अर्ब आर्जन
दैनिक औसत एक हजार मेगावाट विद्युत निर्यात, १५ अर्ब आर्जन
मनाङमा लेक लागेर स्विजरल्याण्डका नागरिको मृत्यु
मनाङमा लेक लागेर स्विजरल्याण्डका नागरिको मृत्यु
विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण
विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण
अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय
अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय