ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, चालक फरार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष २४, २०८१
|
|
२९ पटक हेरिएको
Shares
ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, चालक फरार

सारांश

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
  • बुधबार बिहान छत्रेश्वरी गाउँपालिका– १ भालुमारेदेखि मयानी जाँदै गरेको लु.
  • प्र०२०० त ००१२ नम्बरको ट्याक्टर मयानी नजिकै दुर्घटना भएको हो ।

२४ पुस,  सल्यान ।सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार बिहान छत्रेश्वरी गाउँपालिका– १ भालुमारेदेखि मयानी जाँदै गरेको लु.प्र०२०० त ००१२ नम्बरको ट्याक्टर मयानी नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा छत्रेश्वरी गाउँपालिका– १ मयानीका अन्दाजी ४९ वर्षीय क्षेत्रबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी बाबुराम बस्नेतले जानकारी दिए । भालुमारेबाट कम्पोस्ट मल लिएर मयानी जाने क्रममा ट्याक्टर दुर्घटना भएको उनको भनाइ छ । ट्याक्टर चालक भने फरार रहेको र उनको खोजी भइरहेको बस्नेतले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतको कश्मीरमा भएको हमलाविरुद्ध जनकपुरधाममा प्रदर्शन
भारतको कश्मीरमा भएको हमलाविरुद्ध जनकपुरधाममा प्रदर्शन
आज मन्त्रिपरिषद्को बैठक बस्दै
आज मन्त्रिपरिषद्को बैठक बस्दै
विराटनगरले टस जितेर फिल्डिङ गर्ने
विराटनगरले टस जितेर फिल्डिङ गर्ने
राजनीतिमा उत्तारचढाव आइरहन्छ, यसमा रमाउनेले नै राजनीति गर्नसक्छः शशांक कोईराला
राजनीतिमा उत्तारचढाव आइरहन्छ, यसमा रमाउनेले नै राजनीति गर्नसक्छः शशांक कोईराला
प्रयागराजमा सुरु भयो कुम्भ मेला, ४० करोड मानिस सहभागी हुने दाबी
प्रयागराजमा सुरु भयो कुम्भ मेला, ४० करोड मानिस सहभागी हुने दाबी
मेक्सिकोमा चर्कियो जेनजी आन्दोलन, प्रहरी सहित १२० जना घाइते
मेक्सिकोमा चर्कियो जेनजी आन्दोलन, प्रहरी सहित १२० जना घाइते
विपिनको सम्झनामा माइतीघरमा जेनजी युवाको दीप प्रज्वलन
विपिनको सम्झनामा माइतीघरमा जेनजी युवाको दीप प्रज्वलन
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै परेको निवेदनको पेशी न्यायाधीश शर्माको इजलासमा
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै परेको निवेदनको पेशी न्यायाधीश शर्माको इजलासमा
एमाले धादिङको अधिवेशन १ फागुनबाट सुरु हुने
एमाले धादिङको अधिवेशन १ फागुनबाट सुरु हुने
गुठी सम्बन्धी कानुनमा परिवर्तन गर्न आवश्यक: मेयर साह
गुठी सम्बन्धी कानुनमा परिवर्तन गर्न आवश्यक: मेयर साह