इलाममा कुटपिटबाट एक युवकको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ २६, २०८१
|
|
२५ पटक हेरिएको
Shares
इलाममा कुटपिटबाट एक युवकको मृत्यु

सारांश

  • साथीहरूको कुटपिटबाट घाइते भएका एक युवकको मृत्यु भएको छ।
  • इलाम नगरपालिका–९, गोलबस्तीका ३२ वर्षीय मिलन सुनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ।
  • गत माघ २४ गते साँझ ७ बजेतिर इलाम नगरपालिका–९ मा उनीमाथि कुटपिट भएको थियो।

२६ माघ, इलाम। साथीहरूको कुटपिटबाट घाइते भएका एक युवकको मृत्यु भएको छ। इलाम नगरपालिका–९, गोलबस्तीका ३२ वर्षीय मिलन सुनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ। गत माघ २४ गते साँझ ७ बजेतिर इलाम नगरपालिका–९ मा उनीमाथि कुटपिट भएको थियो।

उनको इलाम अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो। जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी मानबहादुर राईका अनुसार इलाम अस्पतालमा उपचार गरी अवस्था केही सामान्य भएपछि डिस्चार्ज गरिएको थियो। शुक्रवार बिहान उनले बान्ता गरेपछि स्वास्थ्य अवस्था फेरि असहज भएको थियो। त्यसपछि उपचारका लागि झापा लैजाने क्रममा कन्याम पुग्दा सुनुवारको मृत्यु भएको डीएसपी राईले जानकारी दिए।

कामबाट फर्कँदै गर्दा आफ्नै साथीले उनलाई कुटपिट गरेका थिए। कुटपिट गर्नेहरु फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ। डीएसपी राईका अनुसार कुटपिट गर्नेहरुको खोजीसँगै घटनाबारे अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समानुपातिकतर्फ ७९ लाख मतगणना गर्दा रास्वपालाई मात्रै ३८ लाख बढी मत
समानुपातिकतर्फ ७९ लाख मतगणना गर्दा रास्वपालाई मात्रै ३८ लाख बढी मत
मिश्रलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा निवेदन
मिश्रलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा निवेदन
नक्साल भाटभटेनीमा लुटपाटपछि आगजनी
नक्साल भाटभटेनीमा लुटपाटपछि आगजनी
कुलमानलाई तीन दिनको म्याद दिएर स्पष्टीकरण सोधिदै
कुलमानलाई तीन दिनको म्याद दिएर स्पष्टीकरण सोधिदै
कश्मिरमा भएको आतंककारी हमलाको राष्ट्रसंघद्वारा निन्दा
कश्मिरमा भएको आतंककारी हमलाको राष्ट्रसंघद्वारा निन्दा
शरीर जलेकी श्रीमतीको ज्यान गयो, श्रीमान् पक्राउ
शरीर जलेकी श्रीमतीको ज्यान गयो, श्रीमान् पक्राउ
माघको अन्तिमदेखि देशभर पाठेघर क्यान्सरविरुद्धको एचपिभी खोप कार्यक्रम सञ्चालन हुने
माघको अन्तिमदेखि देशभर पाठेघर क्यान्सरविरुद्धको एचपिभी खोप कार्यक्रम सञ्चालन हुने
हेटौंडा अस्पतालको बोर्डमा रहेको मदन भण्डारीको नाम मेटाइयो
हेटौंडा अस्पतालको बोर्डमा रहेको मदन भण्डारीको नाम मेटाइयो
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनवाइ आज
सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनवाइ आज