सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

माओवादीले फागुन १ बाट ‘जनतासँग माओवादी अभियान’ चलाउने, त्यसपछि महाधिवेशन केन्द्रित हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष २३, २०८१
|
|
४३ पटक हेरिएको
Shares
माओवादीले फागुन १ बाट ‘जनतासँग माओवादी अभियान’ चलाउने, त्यसपछि महाधिवेशन केन्द्रित हुने

सारांश

  • नेकपा माओवादी केन्द्रले फागुन १ बाट ६ महिना जनतासँग माओवादी अभियान चलाउने निर्णय गरेको छ ।
  • आइतबारबाट बसेको केन्द्रीय कमिटीको बैठकले जनतासँग माओवादी अभियानपछिको ६ महिना महाधिवेशनको कार्यक्रमसहित अघि बढ्ने निर्णय गरेको केन्द्रीय सदस्य युवराज दुलालले बताए ।
  • बैठकमा अध्यक्ष प्रचण्डको प्रस्ताव सर्वसम्मत पारित भएको पनि उनले बताए ।

२३ पुस,  काठमाडौं । नेकपा माओवादी केन्द्रले फागुन १ बाट ६ महिना जनतासँग माओवादी अभियान चलाउने निर्णय गरेको छ ।

आइतबारबाट बसेको केन्द्रीय कमिटीको बैठकले जनतासँग माओवादी अभियानपछिको ६ महिना महाधिवेशनको कार्यक्रमसहित अघि बढ्ने निर्णय गरेको केन्द्रीय सदस्य युवराज दुलालले बताए । बैठकमा अध्यक्ष प्रचण्डको प्रस्ताव सर्वसम्मत पारित भएको पनि उनले बताए । उनले केन्द्रीय कार्यालयको आर्थिक प्रस्ताव र केही समसामयिक प्रस्ताव पारित गर्दै बैठक सकिएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेले पत्र बुझ्न नमानेपछि फर्कियो महानगरको टोली

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

काठमाडौं बन्यो विश्वकै चौथो प्रदूषित सहर

पाथीभरा केबलकार विवादः सरकार र आन्दोलनरत पक्षबीच आज पुन: वार्ता हुने

ललितपुरको सुधार केन्द्रमा एकजनाको शंकास्पद मृत्यु, सञ्चालकसहित तीनजना पक्राउ

ट्राफिक प्रहरी कार्यालय वीरगञ्जले ६ महिनामा एक करोड दुई लाख राजस्व उठायो

सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको अनुरोध

पूर्वराज्यमन्त्री हत्याको अनुसन्धानमा खटियो सीआईबी टोली

गौशाला धर्मशाला विवादः खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रीको निर्देशन

प्रधानमन्त्री कार्कीको अभिव्यक्तिले मुस्लिम अगुवाहरु आक्रोसित