पाथीभरा केबलकार विवादः सरकार र आन्दोलनरत पक्षबीच आज पुन: वार्ता हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ २२, २०८१
|
|
३० पटक हेरिएको
Shares
पाथीभरा केबलकार विवादः सरकार र आन्दोलनरत पक्षबीच आज पुन: वार्ता हुने

सारांश

  • ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका विषयमा भएको वार्ता सकारात्मक रूपमा टुङ्गिएको छ ।
  • सरकाद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षका वार्ता टोलीबीच हिजो साँझ ललितपुरमा भएको वार्ता सरकारात्मक भए पनि निष्कर्षमा भने पुग्न सकेन ।
  • मङ्गलबार बिहान ११ बजे पुनःवार्ता बस्ने गरीवार्ता स्थगित गरिएको सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

२२ माघ, ताप्लेजुङ ।

ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका विषयमा भएको वार्ता सकारात्मक रूपमा टुङ्गिएको छ । सरकाद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षका वार्ता टोलीबीच हिजो साँझ ललितपुरमा भएको वार्ता सरकारात्मक भए पनि निष्कर्षमा भने पुग्न सकेन ।

मङ्गलबार बिहान ११ बजे पुनःवार्ता बस्ने गरीवार्ता स्थगित गरिएको सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले जानकारी दिए । वार्ताका क्रममा आन्दोलनरत पक्षबाट केबलकार निर्माण स्थगित र पक्राउ परेकालाई रिहा गर्नुपर्नेलगायत माग प्रस्तुत भएको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरू अहिले कम छन् : देउवा
कांग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरू अहिले कम छन् : देउवा
पहिलो महिनामा निर्यात झन्डै दोब्बर तर व्यापार घाटा अझै कायम
पहिलो महिनामा निर्यात झन्डै दोब्बर तर व्यापार घाटा अझै कायम
पहिरोले हेटौँडा काठमाडौँ जोड्ने सबै सडक ठप्प
पहिरोले हेटौँडा काठमाडौँ जोड्ने सबै सडक ठप्प
निर्वाचन सुरक्षाका लागि एक लाख २० हजार म्यादी प्रहरी भर्ती गर्ने निर्णय
निर्वाचन सुरक्षाका लागि एक लाख २० हजार म्यादी प्रहरी भर्ती गर्ने निर्णय
मन्त्रालयले स्पष्टीकरण सोधेपछि कुलमानले बुझाए कार्यसम्पादन विवरण
मन्त्रालयले स्पष्टीकरण सोधेपछि कुलमानले बुझाए कार्यसम्पादन विवरण
व्यवसायीहरुसँग दैनिक भेटघाटमा प्रधानमन्त्री, आज अर्ग्यानिक संघसँग छलफल
व्यवसायीहरुसँग दैनिक भेटघाटमा प्रधानमन्त्री, आज अर्ग्यानिक संघसँग छलफल
लुम्बिनीले पहिले बलिङ गर्दै, विराटनगरबाट फाफ डु प्लेसी खेल्दै
लुम्बिनीले पहिले बलिङ गर्दै, विराटनगरबाट फाफ डु प्लेसी खेल्दै
नेप्सेमा सामान्य गिरावट, कारोबार रकम बढ्यो
नेप्सेमा सामान्य गिरावट, कारोबार रकम बढ्यो
लक्षित वर्ग उपचारका लागि वीर अस्पतालमा कक्ष स्थापना गर्दै काठमाडौं महानगरपालिका
लक्षित वर्ग उपचारका लागि वीर अस्पतालमा कक्ष स्थापना गर्दै काठमाडौं महानगरपालिका
सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?