सर्लाही लगायत देशका विभिन्न जिल्लाहरुमा शक्तिशाली भूकम्पको धक्का
२३ पुस , काठमाडौँ । काठमाडौँमा मंगलबार बिहान शक्तिशाली भूकम्प गएको छ । राजधानीसहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।
भूकम्पको धक्का केही सेकेन्ड महसुस भएको थियो भने भूकम्प कति म्याग्निच्युडको हो भन्नेबारे खुलिसकेको छैन । एकाबिहानै भूकम्प गएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्केका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1
Post Comment