२४ माघ २०८२, शुक्रबार

गृह मन्त्रालयद्वारा सहसचिवहरूको सरुवा, काठमाण्डुको सीडीओमा तिवारी (सूचीसहित)

 

२२ पुस,  काठमाण्डु – गृह मन्त्रालयले १२ सहसचिवको सरुवा गरेको छ । गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीलाई जिल्ला प्रशासन कार्यालय काठमाण्डुको प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनाइएको छ । कैलालीका सीडीओ धर्मेन्द्र कुमार मिश्रलाई सुनसरीको सीडीओ र गृह मन्त्रालयका सहसचिव गोगन बहादुर हमाललाई कैलालीको सीडीओमा सरुवा गरिएको छ ।

हेर्नुहोस् सरुवा सूची –

Post Comment

छुटाउनुभयो कि ?