बलात्कार गरेको आरोपमा एक युवक पक्राउ
१९ पुस, काठमाडौँ । प्रहरीले रुकुम पूर्वस्थित भूमे गाउँपालिका–७ घर भएका एक जना युवकलाई बलात्कारमा संलग्न आरोपमा पक्राउ गरेको छ । भूमे गाउँपालिका स्थित लाभाङ घर भएका २९ वर्षीय सुर्जे रोका मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment