डडेलधुरामा दुई पुरुषको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष ८, २०८१
|
|
२५ पटक हेरिएको
Shares
डडेलधुरामा दुई पुरुषको मृत्यु

सारांश

  • नवदुर्गा गाउँपालिकामा माछा मार्ने क्रममा एकजना युवकको डुबेर मृत्यु भएको हो।
  • नवदुर्गा गाउँपालिका-४ मलपडास्थित सेती नदीमा माछा मार्ने क्रममा गिल्ला गाउँका २८ वर्षीय रमेश बहादुर विष्टको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
  • आइतबार सेती नदीमा माछा मार्न पासो हाल्न गएका बिष्टको पानीमा डुबेर मृत्यु भएको कार्यालयले जनाएको छ।

८ पुस, डडेलधुरा डडेलधुरामा दुई जना पुरुषको मृत्यु भएको छ। नवदुर्गा गाउँपालिकामा माछा मार्ने क्रममा एकजना युवकको डुबेर मृत्यु भएको हो। नवदुर्गा गाउँपालिका-४ मलपडास्थित सेती नदीमा माछा मार्ने क्रममा गिल्ला गाउँका २८ वर्षीय रमेश बहादुर विष्टको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आइतबार सेती नदीमा माछा मार्न पासो हाल्न गएका बिष्टको पानीमा डुबेर मृत्यु भएको कार्यालयले जनाएको छ। पानीमा डुबेका विष्टको स्थानीयले उद्धार गरी डडेलधुरा अस्पताल पुगाएका थिए। तर अस्पतालले उनलाई मृत घोषणा गरेको थियो। यस्तै जिल्लाको भागेश्वर गाउँपालिका-३ का ४३ वर्षीय अर्जुन रावलको कुलोमा शव भेटिएको छ। प्रहरीका अनुसार उनको शव सुर्नाया गाडको कुलोमा मृत अवस्थामा भेटिएको हो।  रावलको शव सुर्नयागाडको कुलोमा भेटिएकाले शंकास्पद छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जीवन बीमक संघको नयाँ कार्यसमिति गठन
जीवन बीमक संघको नयाँ कार्यसमिति गठन
रास्वपा निर्णय : गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय आयोगको अडान यथावत् राख्ने
रास्वपा निर्णय : गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय आयोगको अडान यथावत् राख्ने
आज देशभर पानी पर्ने, यी स्थानमा भारी वर्षाको सम्भावना
आज देशभर पानी पर्ने, यी स्थानमा भारी वर्षाको सम्भावना
जनयात्रामा शान्तिपूर्ण रूपमा सहभागी हुन रास्वपाको अपिल
जनयात्रामा शान्तिपूर्ण रूपमा सहभागी हुन रास्वपाको अपिल
खुला सीमाका कारण निकासी पैठारीमा चुनौति छः उद्योगमन्त्री भण्डारी
खुला सीमाका कारण निकासी पैठारीमा चुनौति छः उद्योगमन्त्री भण्डारी
आफ्नो प्रस्ताव विपक्षीले नमानेपछि बैठक छोडेर हिँडिन् सामान्य प्रशासन मन्त्री
आफ्नो प्रस्ताव विपक्षीले नमानेपछि बैठक छोडेर हिँडिन् सामान्य प्रशासन मन्त्री
बाढीले नदी तटबन्धमा १० करोड बराबरको क्षति
बाढीले नदी तटबन्धमा १० करोड बराबरको क्षति
सहकारी ठगीमा रवि लामिछानेविरुद्ध जाहेरी लिन मानेन प्रहरीले
सहकारी ठगीमा रवि लामिछानेविरुद्ध जाहेरी लिन मानेन प्रहरीले
संसदको बैठकमा आज भ्रष्टाचार निवारण विधेयकको प्रस्ताव पेश गरिने
संसदको बैठकमा आज भ्रष्टाचार निवारण विधेयकको प्रस्ताव पेश गरिने
यातायात कार्यालय पाल्पामा राजस्व संकलन वृद्धि
यातायात कार्यालय पाल्पामा राजस्व संकलन वृद्धि