Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कुशल भुर्तेलले एकै ओभरमा लिए सुदूरपश्चिमको दुई विकेट, पावरप्लेमा बनायो ५० रन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ३०, २०८१
|
|
४० पटक हेरिएको
Shares
कुशल भुर्तेलले एकै ओभरमा लिए सुदूरपश्चिमको दुई विकेट, पावरप्लेमा बनायो ५० रन

सारांश

  • टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरलेपहिलो विकेटका रूपमा ओपनर सैफ जैबलाई गुमायो।
  • उनी ८ बलमा १ चौकासहित रेमोन रेफरबाट बोल्ड आउट भए।
  • ३.

 

३० मंसिर, काठमाडौं : नेपाल प्रिमियर लिगको जारी खेलमा सुदूरपश्चिम रोयल्सले पावरप्लेमा १ विकेटको क्षतिमा ५० रन जोडेको छ। टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरलेपहिलो विकेटका रूपमा ओपनर सैफ जैबलाई गुमायो।

उनी ८ बलमा १ चौकासहित रेमोन रेफरबाट बोल्ड आउट भए।३.६ ओभरमा सागर ढकालको बलमा कप्तान कुशल भुर्तेलको हातबाट ब्रान्डन म्याकमुलेनको क्याच छुटेको हो।  उनी त्यसबेला १२ रनमा खेलिरहेका थिए। यसैबीच सुदूरपश्चिमको तेस्रो विकेट पनि पतन भएको छ। विनोद भण्डारी १४ रन र ब्रान्डन म्यामुलेनल २३ रन बनाएर पेभेलियन फर्किएका छन्। कप्तान कुशल भुर्तेलले उनीहरूको विकेट लिएका हुन्।  आजको पहिलो खेलमा काठमाडौं गुर्खाजले विराटनगर किंग्सलाई १ विकेटले पराजित गरेको थियो।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैद भुक्तानी गरिसकेको व्यक्तिलाई चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिऔँः सांसद प्रधान
कैद भुक्तानी गरिसकेको व्यक्तिलाई चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिऔँः सांसद प्रधान
युवालाई नेतृत्वमा ल्याउने काम एमालेले व्यवहारमै उतार्योः सुनिता डंगोल
युवालाई नेतृत्वमा ल्याउने काम एमालेले व्यवहारमै उतार्योः सुनिता डंगोल
पत्रकार रजकका परिवारलाई ५० हजार सहयोग
पत्रकार रजकका परिवारलाई ५० हजार सहयोग
घरबाट हराएका बालकको २ दिनपछि श*व फेला
घरबाट हराएका बालकको २ दिनपछि श*व फेला
महानगरको बेरुजु ६८ करोड रुपैयाँ, काठमाडौं टावरबारे महालेखाले फेरि उठायो प्रश्न
महानगरको बेरुजु ६८ करोड रुपैयाँ, काठमाडौं टावरबारे महालेखाले फेरि उठायो प्रश्न
मन्त्री कुलमान घिसिङले गरे निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण
मन्त्री कुलमान घिसिङले गरे निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण
बोर्ड पदाधिकारीको बैठक सम्पन्न, एसईईको नतिजा केही बेरमा
बोर्ड पदाधिकारीको बैठक सम्पन्न, एसईईको नतिजा केही बेरमा
सुनको मूल्यमा यो साता पनि नयाँ रेकर्ड
सुनको मूल्यमा यो साता पनि नयाँ रेकर्ड
सप्तरीमा ३३ सय किलो गाँजा बरामद
सप्तरीमा ३३ सय किलो गाँजा बरामद
थापाथलीको ट्राफिक बिट भत्काउन पुग्यो महानगरको डोजर
थापाथलीको ट्राफिक बिट भत्काउन पुग्यो महानगरको डोजर