सप्तरीमा ३३ सय किलो गाँजा बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण ७, २०८३
|
|
१३४ पटक हेरिएको
Shares
सप्तरीमा ३३ सय किलो गाँजा बरामद

सारांश

  • प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।
  • मध्य राति सप्तरी तिलाठी कोइलाडी गाउँपालिका ५ स्थितबाट तीनवटा गाडीबाट प्रहरीले ३ हजार ३३२ किलो ४६० ग्राम गाँजा बरामद गरेको हो ।
  • बा.

७ साउन, जनकपुरधाम ।

प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । मध्य राति सप्तरी तिलाठी कोइलाडी गाउँपालिका ५ स्थितबाट तीनवटा गाडीबाट प्रहरीले ३ हजार ३३२ किलो ४६० ग्राम गाँजा बरामद गरेको हो ।

बा.प्र.०१–०२५ च ०४३६ नम्बरको स्कारपियो, प्र १–०४–००१ च १५०७ नम्बर र बा.प्र.०१–०२९ च ९५८६ नम्बरको स्कोरपियोबाट गाँजा बरामद गरेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शम्भुप्रसाद ढकालले जानकारी दिए । उनले मधेश प्रदेश प्रहरी कार्यालय लागुऔषध नियन्त्रण तथा सर्च अभियानमा आक्रममक ढंगले काम गरिरहेको बताए । यसअघि बुधबार मात्र सिरहाबाट ६५३ किलो गाँजा बरामद गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त
मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त
जेनजी आन्दोलनपछि पूर्वगृहमन्त्री लेखक पत्रकार सम्मेलन गर्दै
जेनजी आन्दोलनपछि पूर्वगृहमन्त्री लेखक पत्रकार सम्मेलन गर्दै
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्री हुने
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्री हुने
सांसदले उठाए कूटनीतिक राहदानीको माग, सभामुखले गरे छलफल
सांसदले उठाए कूटनीतिक राहदानीको माग, सभामुखले गरे छलफल
सडक खनेर माटो छोड्नेलाई काठमाडौं महानगरले गरायो १० हजार जरिवाना
सडक खनेर माटो छोड्नेलाई काठमाडौं महानगरले गरायो १० हजार जरिवाना
संसद्को हिउँदे अविधेशनबाट पाँच विधेयक पारित
संसद्को हिउँदे अविधेशनबाट पाँच विधेयक पारित
म भागेको छैन, गोरखा मिडियामा आएको पैसाको जिम्मेवारी लिन्छु– रवि लामिछाने
म भागेको छैन, गोरखा मिडियामा आएको पैसाको जिम्मेवारी लिन्छु– रवि लामिछाने
झापामा १५ तोला सुन चोरी
झापामा १५ तोला सुन चोरी
अमेरिकाको मध्य–पूर्वी क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण १६ जनाको मृत्यु
अमेरिकाको मध्य–पूर्वी क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण १६ जनाको मृत्यु
क्रिसमसले सामाजिक सद्भाव र सहिष्णुतालाई बलियो बनाओस् : राष्ट्रपति पौडेल
क्रिसमसले सामाजिक सद्भाव र सहिष्णुतालाई बलियो बनाओस् : राष्ट्रपति पौडेल