Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

थापाथलीको ट्राफिक बिट भत्काउन पुग्यो महानगरको डोजर

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक १६, २०८२
|
|
४४ पटक हेरिएको
Shares
थापाथलीको ट्राफिक बिट भत्काउन पुग्यो महानगरको डोजर

सारांश

  • काठमाडौं महानगरपालिकाको डोजर थापाथलीस्थित ट्राफिक प्रहरी बिट भत्काउन पुगेको छ ।
  • सार्वजनिक जग्गा अतिक्रमण गरेर ट्राफिक बिट खडा गरिएको भन्दै महानगरको डोजर भत्काउन पुगेको हो ।
  • यसबारे महानगरपालिकाले हिजो मात्रै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई जानकारी गराउँदै पत्र लेखेको हो ।

१६ कात्तिक, काठमाडौं ।

काठमाडौं महानगरपालिकाको डोजर थापाथलीस्थित ट्राफिक प्रहरी बिट भत्काउन पुगेको छ । सार्वजनिक जग्गा अतिक्रमण गरेर ट्राफिक बिट खडा गरिएको भन्दै महानगरको डोजर भत्काउन पुगेको हो ।

यसबारे महानगरपालिकाले हिजो मात्रै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई जानकारी गराउँदै पत्र लेखेको हो । अतिक्रमण गरेर बिट खडा गरिएको भन्दै हटाउन महानगरले भनेको थियो । यता ट्राफिकले भने २०३० सालदेखि स्थापना गरी बसेको बिट बसेको बताउँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्रिकेट, ब्याडमिन्टन र पौडी प्रतियोगिताका सञ्चालन गर्न महानगरपालिका र विधागत संघहरुका बिच सम्झौता
क्रिकेट, ब्याडमिन्टन र पौडी प्रतियोगिताका सञ्चालन गर्न महानगरपालिका र विधागत संघहरुका बिच सम्झौता
ग्यासको अभाव झेल्दै सहर, मधेशका गाउँमा गोइँठाकै भर
ग्यासको अभाव झेल्दै सहर, मधेशका गाउँमा गोइँठाकै भर
पहिरोले घर पुरिँदा धनुषामा एक महिलाको मृ*त्यु
पहिरोले घर पुरिँदा धनुषामा एक महिलाको मृ*त्यु
अरूण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरूङ ‘ब्रेक थ्रु’
अरूण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरूङ ‘ब्रेक थ्रु’
सरकारले दुई तिहाइको बल कुलमान हटाउन प्रयोग गर्‍यो: प्रतिपक्ष
सरकारले दुई तिहाइको बल कुलमान हटाउन प्रयोग गर्‍यो: प्रतिपक्ष
प्रचण्डलाई लिङ्देनको जवाफ- आफैंले पैसा तिरेर मान्छे ल्याएको सम्झनुभएछ
प्रचण्डलाई लिङ्देनको जवाफ- आफैंले पैसा तिरेर मान्छे ल्याएको सम्झनुभएछ
मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृ*त्यु
मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृ*त्यु
सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक
सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक
मुसैली पोखरीको बजेट छानबिन गर्न माग गर्दै सीडीओलाई ज्ञापनपत्र
मुसैली पोखरीको बजेट छानबिन गर्न माग गर्दै सीडीओलाई ज्ञापनपत्र
भूकम्प प्रभावितको उद्धार र राहतबारे गृह मन्त्रालयमा बैठक
भूकम्प प्रभावितको उद्धार र राहतबारे गृह मन्त्रालयमा बैठक