प्रि ओपन सेसन : २१ अंकले बढ्यो नेप्से

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर ११, २०८१
|
|
३६ पटक हेरिएको
Shares
प्रि ओपन सेसन : २१ अंकले बढ्यो नेप्से

सारांश

  • सेसन अवधिमा २१.
  • ३३ अंकले बढेर नेप्से २७०४.
  • ५७ को विन्दुमा पुगेको छ।

११ मंसिर,  काठमाडौ– प्रि ओपन सेसनमा मंगलबार नेप्से परिसूचक २१ अंकले बढेको छ । सेसन अवधिमा २१.३३ अंकले बढेर नेप्से २७०४.५७ को विन्दुमा पुगेको छ।

सेसनभर १ करोड १९ लाख २० हजार ५०७ रुपैयाँ ५० पैसाबराबरको १६ हजार ६७६ कित्ता शेयर खरिदबिक्री भएको छ। सेसन अवधिमा ५७ कम्पनीको मूल्य बढेको छ भने २३ कम्पनीको मूल्य घटेको छ। ७ कम्पनीको मूल्य स्थिर रह्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा, श्रीमान् पक्राउ
आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा, श्रीमान् पक्राउ
आजको मौसम: कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम: कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना
मधेश सरकारबाट लोसपाले पनि लियो समर्थन फिर्ता
मधेश सरकारबाट लोसपाले पनि लियो समर्थन फिर्ता
मतदानस्थलमा ईश्वर पोखरेल आइपुगे, केपी ओली आउनासाथ मतदान सुरु हुने
मतदानस्थलमा ईश्वर पोखरेल आइपुगे, केपी ओली आउनासाथ मतदान सुरु हुने
कोहलपुर–सुर्खेत प्रसारण लाइन विवाद समाधान गर्न ऊर्जामन्त्रीको निर्देशन
कोहलपुर–सुर्खेत प्रसारण लाइन विवाद समाधान गर्न ऊर्जामन्त्रीको निर्देशन
ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते
ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
वीरगञ्ज नाकाबाट १० महिनामा एक खर्ब ५५ अर्बको पेट्रोलियम पदार्थ आयात
वीरगञ्ज नाकाबाट १० महिनामा एक खर्ब ५५ अर्बको पेट्रोलियम पदार्थ आयात
७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड
७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड
मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश
मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश