६ लाख नगदसहित तनहुँबाट १३ जना जुवाडे पक्राउ
२९ कात्तिक, तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा जुवाको खालबाट ६ लाख ४३ हजार एक सय ९० रुपैयाँसहित १३ जना पक्राउ परेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment