बैंकिङ कसुरमा २ करोड ५० लाख जरिवाना सुनाइएका व्यक्ति पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक २७, २०८१
|
|
३३ पटक हेरिएको
Shares
बैंकिङ कसुरमा २ करोड ५० लाख जरिवाना सुनाइएका व्यक्ति पक्राउ

सारांश

  • बैंकिङ कसुर मुद्दामा अदालतबाट २ करोड ५० लाख रूपैयाँ जरिवाना भई फरार रहेका व्यक्ति पक्राउ परेका छन् ।
  • प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो ।
  • पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका-९ का ३७ वर्षीय दिव्य श्रेष्ठ छन् ।

२७ कार्तिक, काठमाडौं । बैंकिङ कसुर मुद्दामा अदालतबाट २ करोड ५० लाख रूपैयाँ जरिवाना भई फरार रहेका व्यक्ति पक्राउ परेका छन् । प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका-९ का ३७ वर्षीय दिव्य श्रेष्ठ छन् । श्रेष्ठलाई बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनलले २०८० असार ३ गते दुई करोड ५० लाख पीडितलाई भराई बिगोबमोजिम दुई करोड ५० लाख नै जरिवाना गर्ने आदेश गरेको थियो ।

साथै, क्षतिपूर्ति बापत पीडित राहत कोषमा १० लाख जम्मा गराउन भनेको थियो । अदालतमा मुद्दा परेपछि फरार रहेका उनलाई प्रहरीले सोमबार जावलाखेलबाट पक्राउ गरेर मंगलबार अदालतमा पेस गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपथमा ट्रक दुर्घटना , चालकसहित तीन घाइते
राजपथमा ट्रक दुर्घटना , चालकसहित तीन घाइते
कास्की अन्नपूर्णमा एक जना स्पेनी नागरिकको शव भेटियो, एक बेपत्ता
कास्की अन्नपूर्णमा एक जना स्पेनी नागरिकको शव भेटियो, एक बेपत्ता
गुणस्तरीय स्वास्थ्य-शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
गुणस्तरीय स्वास्थ्य-शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
सांसदहरूलाई ओलीको निर्देशन- संसद् अवरोध हुँदैन, तयारी भएर बस्नुस्
सांसदहरूलाई ओलीको निर्देशन- संसद् अवरोध हुँदैन, तयारी भएर बस्नुस्
आईपीओमा कमिसन प्रकरण: धितोपत्र बोर्डमा अख्तियारको छापा
आईपीओमा कमिसन प्रकरण: धितोपत्र बोर्डमा अख्तियारको छापा
विद्यालय शिक्षा विधेयकका सबै बुँदामा सहमति
विद्यालय शिक्षा विधेयकका सबै बुँदामा सहमति
एमालेको ‘नेशनल युथ भोलेन्टियर फोर्स’ गठन, कमाण्डरमा पुष्पराज श्रेष्ठ
एमालेको ‘नेशनल युथ भोलेन्टियर फोर्स’ गठन, कमाण्डरमा पुष्पराज श्रेष्ठ
बाढी पहिरोमा परी देशभर एक सय जनाको मृत्यु, कुन जिल्लामा कति ?
बाढी पहिरोमा परी देशभर एक सय जनाको मृत्यु, कुन जिल्लामा कति ?
कोलकत्ताले २५ करोड २० लाख भारुमा क्यामरुन ग्रीनलाई भित्र्यायो
कोलकत्ताले २५ करोड २० लाख भारुमा क्यामरुन ग्रीनलाई भित्र्यायो
प्राविधिक शिक्षामा जोड दिनुपर्छ : मुख्यमन्त्री सिंह
प्राविधिक शिक्षामा जोड दिनुपर्छ : मुख्यमन्त्री सिंह