सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

रौतहटमा प्रधानाध्यापकमाथि गोली प्रहार

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक २५, २०८१
|
|
५२ पटक हेरिएको
Shares
रौतहटमा प्रधानाध्यापकमाथि गोली प्रहार

सारांश

  • अज्ञात समूहले हानेको गोली लागेर मकवानपुरको हात्ती सुने माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम लामा घाइते भएका छन् ।
  • रौतहटको चन्द्रपुर नगरपालिकाको समयमा अज्ञात समूहले प्रधानाध्यापक लामामाथि गोली प्रहार गरेका थिए ।
  • चन्द्रपुर नगरपालिका वडा नम्बर १ बाट मकवानपुरको राईगाउँ जाने सडकस्थित जोगी खोलाको मुहानमा प्रधानाध्यापक लामामाथि गोली प्रहार गरिएको थियो ।

 

२५ कार्तिक, रौतहट-रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर-१ स्थित मकवानपुरको सीमामा गोली चलेको छ । अज्ञात समूहले हानेको गोली लागेर मकवानपुरको हात्ती सुने माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम लामा घाइते भएका छन् ।

रौतहटको चन्द्रपुर नगरपालिकाको समयमा अज्ञात समूहले प्रधानाध्यापक लामामाथि गोली प्रहार गरेका थिए ।चन्द्रपुर नगरपालिका वडा नम्बर १ बाट मकवानपुरको राईगाउँ जाने सडकस्थित जोगी खोलाको मुहानमा प्रधानाध्यापक लामामाथि गोली प्रहार गरिएको थियो ।

दाहिने गालामा गोली लागेका लामालाई उपचारका लागि वीरगञ्ज पठाइएको चन्द्रपुर-१२ का स्थानीयबासी समिरबाबु कार्कीले बताए । गोली चलेको स्थानमा अहिले प्रहरी चौकी पौराहीबाट प्रहरी सहायक निरीक्षक कुन्दन सिंहको नेतृत्वमा टोली पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनुषामा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव फेला
धनुषामा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव फेला
स्थानीय तहले तोकेको सीमामा मात्र निजी विद्यालयले शुल्क लिन पाउने
स्थानीय तहले तोकेको सीमामा मात्र निजी विद्यालयले शुल्क लिन पाउने
कांग्रेस सांसद अभिषेकविरूद्व पक्राउ पुर्जी जारी
कांग्रेस सांसद अभिषेकविरूद्व पक्राउ पुर्जी जारी
मुग्लिन–नागढुंगा सडकखण्डको जवाङ खोलामा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
मुग्लिन–नागढुंगा सडकखण्डको जवाङ खोलामा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
सामाजिक सञ्जाल बन्द गरेर सरकार उल्टो बाटो हिँड्यो : गगन थापा
सामाजिक सञ्जाल बन्द गरेर सरकार उल्टो बाटो हिँड्यो : गगन थापा
सदनको अवरोध हटाउनेबारे सभामुख र प्रचण्डबीच छलफल
सदनको अवरोध हटाउनेबारे सभामुख र प्रचण्डबीच छलफल
 ८ कोठे शौचालय गजुरी गा.पा. अध्यक्षलाई हस्तान्तरण
 ८ कोठे शौचालय गजुरी गा.पा. अध्यक्षलाई हस्तान्तरण
फिलिपिन्समा शक्तिशाली भूकम्प : ६९ जनाको मृ*त्यु
फिलिपिन्समा शक्तिशाली भूकम्प : ६९ जनाको मृ*त्यु
१५–२० दिनमा संसद् खुल्छ, सोही दिन अध्यादेश पेश गर्छौं : प्रधानमन्त्री
१५–२० दिनमा संसद् खुल्छ, सोही दिन अध्यादेश पेश गर्छौं : प्रधानमन्त्री
रास्वपा सांसदले भेटे भारतका पूर्वउपराष्ट्रपति नायडू
रास्वपा सांसदले भेटे भारतका पूर्वउपराष्ट्रपति नायडू