बाग्मतीको पुलमा अड्किएको अवस्थामा एक जनाको शव फेला
१३ असोज , काठमाडौंको बाग्मती नदीको पुलमा खड्किएको अवस्थामा एक जनाको शव फेला परेको छ।
काठमाडौं महानगरपालिका-८ तिलगंगास्थित क्रियापुत्रीको घरपछाडि बाग्मती नदीको पुलमा अड्किएको अवस्थामा एक जनाको शव भेटिएको सशस्त्र प्रहरीको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। शव आइतबार बिहान बालमन्दिर खटिएको टोलीले शव निकालेको हो। अहिलेसम्म उनको पहिचान नखुलेको डिएसपीले बताए
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment