सेयर बजार घट्नेक्रम जारी, कारोबार ७ अर्बमा झर्‍याे

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र २५, २०८१
|
|
४४ पटक हेरिएको
Shares
सेयर बजार घट्नेक्रम जारी, कारोबार ७ अर्बमा झर्‍याे

सारांश

  • सेयर बजार घट्नेक्रमले मंगलबार पनि निरन्तरता पाएको छ ।
  • आज बजार १३.
  • ०९ अंकले घटेर २६३२.

२५ भदौ , काठमाडौं । सेयर बजार घट्नेक्रमले मंगलबार पनि निरन्तरता पाएको छ ।आज बजार १३.०९ अंकले घटेर २६३२.९४ विन्दुमा अडिएको छ । बजार ३ हजार विन्दु पुगेर ओर्लिएको हो । बजार ३ हजार विन्दुमा पुग्दा कारोबार रकम पनि करिब ३० अर्बको हाराहारीमा थियो । तर अहिले कारोबार रकम पनि ७ अर्ब २४ करोड रुपैयाँमा खुम्चिएको छ । ट्रेडिङ समुह बाहेक सबै समुह घटेको छ । पछिल्लो ५ कारोबार दिनमा सूचकसँगै कारोबार रकम पनि निरन्तर घट्दै गएको छ ।तर यसदिन मानुषि लघुवित्त वित्तिय संस्थको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । यस्तै थ्रि स्टार हाइड्रो पावरको सेयर भने सर्किट लेभल ९९.९०० मा कारोबार भएको थियो । कारोबार रकमका आधारमा हाइड्रो इलेक्ट्रीसिटि एण्ड डेभलपमेन्ट प्रालि अगाडि छ । यसको आज २९ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरामा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार
पोखरामा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार
स्पेन गएर नफर्किएकाहरूबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन
स्पेन गएर नफर्किएकाहरूबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन
धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो: प्रधानमन्त्री
धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो: प्रधानमन्त्री
सिंहदरबार प्रवेश गर्न अघि बढेका सहकारी पीडितमाथि लाठी प्रहार
सिंहदरबार प्रवेश गर्न अघि बढेका सहकारी पीडितमाथि लाठी प्रहार
पार्टीको नेतृत्व छोड्न माधव नेपाल तयार
पार्टीको नेतृत्व छोड्न माधव नेपाल तयार
सर्लाहीमा सधैँ रेबिज विरुद्धको भ्याक्सिन अभाव
सर्लाहीमा सधैँ रेबिज विरुद्धको भ्याक्सिन अभाव
दुर्गा प्रसाईंको गिरफ्तारीविरुद्ध नागरिक बचाउ दल आन्दोलित, महामन्त्री भन्छन्– आजै सडकमा उत्रिन्छौं
दुर्गा प्रसाईंको गिरफ्तारीविरुद्ध नागरिक बचाउ दल आन्दोलित, महामन्त्री भन्छन्– आजै सडकमा उत्रिन्छौं
पुष्पक एक्सप्रेस दुर्घटना : मृतकका परिवारलाई डेढ लाख सहायता
पुष्पक एक्सप्रेस दुर्घटना : मृतकका परिवारलाई डेढ लाख सहायता
औषधिसम्बन्धी गैरसरकारी विधेयक संसदमा दर्ता
औषधिसम्बन्धी गैरसरकारी विधेयक संसदमा दर्ता
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...