सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

सांसद डाँगीको प्रश्न :संसद् भवनका कुर्सी स्वदेशी काठका हुन् कि विदेशी?

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ १३, २०८३
|
|
२४९ पटक हेरिएको
Shares
सांसद डाँगीको प्रश्न :संसद् भवनका कुर्सी स्वदेशी काठका हुन् कि विदेशी?

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले नयाँ संसदमा प्रयोग भएको काठ कुन देशको प्रयोग गरिएको हो भन्दै प्रश्न गरेकी छिन् ।
  • बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले संसद् भवनका कुर्सीहरू कुन देशको काठबाट बनेका हुन भनेर प्रश्न गर्दै नेपालमा काठको पर्याप्त सम्भावना हुँदाहुँदै पनि वार्षिक अर्बौं रुपैयाँको काठजन्य सामग्री आयात भइरहेकोप्रति उनले गम्भीर चिन्ता व्यक्त गरिन् ।
  • उनले स्वदेशी उत्पादन बढाउन राज्यको नीति स्पष्ट हुनुपर्नेमा जोड दिँदै, स्वदेशी काठ निकाल्न फाइल रोकिने तर विदेशी काठका लागि सजिलै एलसी खुल्ने अवस्थाबारे सरकारलाई प्रश्न गरेकी हुन्।

 

१२ जेठ, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले नयाँ संसदमा प्रयोग भएको काठ कुन देशको प्रयोग गरिएको हो भन्दै प्रश्न गरेकी छिन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले संसद् भवनका कुर्सीहरू कुन देशको काठबाट बनेका हुन भनेर प्रश्न गर्दै नेपालमा काठको पर्याप्त सम्भावना हुँदाहुँदै पनि वार्षिक अर्बौं रुपैयाँको काठजन्य सामग्री आयात भइरहेकोप्रति उनले गम्भीर चिन्ता व्यक्त गरिन् ।

उनले स्वदेशी उत्पादन बढाउन राज्यको नीति स्पष्ट हुनुपर्नेमा जोड दिँदै, स्वदेशी काठ निकाल्न फाइल रोकिने तर विदेशी काठका लागि सजिलै एलसी खुल्ने अवस्थाबारे सरकारलाई प्रश्न गरेकी हुन्। उनले भनिन्,हामी दुई–तीन दिनभित्रै नयाँ संसद् भवनमा सर्दै छौँ। उक्त भवनमा सभामुख र हामी सांसदहरू बस्ने कुर्सी कुन देशबाट ल्याइएको काठबाट बनेको हो? नेपालको आफ्नै काठको सदुपयोग हुन नसक्दा वार्षिक अर्बौँ रुपैयाँको काठजन्य सामग्री आयात भइरहेको छ।आज स्वदेशी काठ निकाल्न फाइल रोकिन्छ, तर विदेशी काठ भित्र्याउन भने सजिलै एलसी खुल्छ। यो कस्तो खालको नीति हो? मैले सबै वन फँडानी गर्नुपर्छ भनेको होइन, तर हामीसँग भएको प्राकृतिक स्रोतको सही सदुपयोग गर्नुपर्छ। त्यसैले, यो परनिर्भरता बन्द गर्नैपर्छ र यसको सुरुवात यही संसद् भवनबाटै हुनुपर्छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम : तराई भू–भागका अधिकांश स्थानमा हुस्सु
आजको मौसम : तराई भू–भागका अधिकांश स्थानमा हुस्सु
पूर्वाधार क्षेत्र र बजेट कार्यान्वयनमा चुनौती : निर्माण व्यवसायी महासंघ
पूर्वाधार क्षेत्र र बजेट कार्यान्वयनमा चुनौती : निर्माण व्यवसायी महासंघ
निजी सम्पत्तिमा आक्रमण नगर्न दुर्गा प्रसाईंको आग्रह
निजी सम्पत्तिमा आक्रमण नगर्न दुर्गा प्रसाईंको आग्रह
प्रधानमन्त्रीसँग जापानका उपविदेशमन्त्रीको शिष्टाचार भेट
प्रधानमन्त्रीसँग जापानका उपविदेशमन्त्रीको शिष्टाचार भेट
वेस्टर्न मोटर्सले आफ्ना ग्राहकलाई दियो आईफोन १६ उपहार
वेस्टर्न मोटर्सले आफ्ना ग्राहकलाई दियो आईफोन १६ उपहार
रामेछापमा जङ्गली जनावरको आक्र*मणबाट ६५ वर्षीया महिलाको मृ*त्यु
रामेछापमा जङ्गली जनावरको आक्र*मणबाट ६५ वर्षीया महिलाको मृ*त्यु
निर्यातमा इतिहासकै उच्च विन्दु हासिल : प्रधानमन्त्री ओली
निर्यातमा इतिहासकै उच्च विन्दु हासिल : प्रधानमन्त्री ओली
जनकपुरमा पार्किङमा राखिएको बस चोरी
जनकपुरमा पार्किङमा राखिएको बस चोरी
महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त
महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त
शिक्षकहरुको तलब मासिक रुपमा भुक्तानी गर्ने व्यवस्था मिलाउन स्थानीय तहरुमालाई परिपत्र
शिक्षकहरुको तलब मासिक रुपमा भुक्तानी गर्ने व्यवस्था मिलाउन स्थानीय तहरुमालाई परिपत्र