पूर्वी नवलपरासीमा ४४ जनालाई डेंगी संक्रमण

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र १४, २०८१
|
|
२९ पटक हेरिएको
Shares
पूर्वी नवलपरासीमा ४४ जनालाई डेंगी संक्रमण

सारांश

  • जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत डिल्लीराम तिवारीका अनुसार यहाँका ८ वटा पालिकाका १९ महिलासहित ४४ जनामा डेंगी संक्रमण भएको हो ।
  • कावासोतीमा १० जना , विनयी त्रिवेणीमा ८ जना, हुप्सेकोट गाउँपालिकामा ९ जनामा डेंगी संक्रमण भएको छ ।
  • उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

 

१४ भदौ , पूर्वी नवलपरासी — भदौ दोस्रो सातासम्म पूर्वी नवलपरासीका ४४ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत डिल्लीराम तिवारीका अनुसार यहाँका ८ वटा पालिकाका १९ महिलासहित ४४ जनामा डेंगी संक्रमण भएको हो । कावासोतीमा १० जना , विनयी त्रिवेणीमा ८ जना, हुप्सेकोट गाउँपालिकामा ९ जनामा डेंगी संक्रमण भएको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी बुलिंटारमा १ जना,, मध्यबिन्दु नगरपालिकामा ५ जना, गैंडाकोट नगरपालिकामा ७ जना र देवचुली नगरपालिकाका ४ जनामा डेंगी संक्रमण देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?