पानी रोक्न भारतले सिन्धु नदीमा संरचना बनायो भने हमला गर्छौं: पाकिस्तान

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २०, २०८२
|
|
३६ पटक हेरिएको
Shares
पानी रोक्न भारतले सिन्धु नदीमा संरचना बनायो भने हमला गर्छौं: पाकिस्तान

सारांश

  •   २२ अप्रिल (२०२५) मा भारत प्रशासित जम्मु-कश्मीरको पहलगाममा आतंककारीले हमला गरी २६ पर्यटकको हत्या गरेपछि भारत र पाकिस्तानबीच मनमोटाव बढेको छ।
  • पहलगाम आक्रमणमा पाकिस्तानको साथ रहेको आरोप लगाउँदै भारतले उसविरुद्ध गरेका दण्डात्मक विभिन्न निर्णयमध्ये जल सिन्धु सम्झौता निलम्बन पनि एक हो।
  • यसअन्तर्गत भारतले अब सिन्धु नदीको एक थोपा पानी पनि पाकिस्तान जान नदिने तयारी गरिरहेको चर्चाबीच पाकिस्तानी रक्षामन्त्री ख्वाजाले त्यसो गरिए आक्रमण गर्ने धम्की दिएका हुन्।

 २० वैशाख,  काठमाडौँ,  :

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले सिन्धु जल सन्धि उल्लंघन गर्दै सिन्धु नदीमा कुनै संरचना बनायो भने हमला गर्ने चेतावनी दिएका छन्।  २२ अप्रिल (२०२५) मा भारत प्रशासित जम्मु-कश्मीरको पहलगाममा आतंककारीले हमला गरी २६ पर्यटकको हत्या गरेपछि भारत र पाकिस्तानबीच मनमोटाव बढेको छ।

पहलगाम आक्रमणमा पाकिस्तानको साथ रहेको आरोप लगाउँदै भारतले उसविरुद्ध गरेका दण्डात्मक विभिन्न निर्णयमध्ये जल सिन्धु सम्झौता निलम्बन पनि एक हो। यसअन्तर्गत भारतले अब सिन्धु नदीको एक थोपा पानी पनि पाकिस्तान जान नदिने तयारी गरिरहेको चर्चाबीच पाकिस्तानी रक्षामन्त्री ख्वाजाले त्यसो गरिए आक्रमण गर्ने धम्की दिएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकार तोकिएकै मितिमा चुनाव गर्न चट्टानझैँ दृढ छ: प्रधानमन्त्री कार्की
सरकार तोकिएकै मितिमा चुनाव गर्न चट्टानझैँ दृढ छ: प्रधानमन्त्री कार्की
  २८ वर्षपछि पुनरागमन गरेको नर्वेको शानदार जित
  २८ वर्षपछि पुनरागमन गरेको नर्वेको शानदार जित
मन्त्रीहरुको अभिव्यक्तिप्रति सांसद यादवको आपत्ति
मन्त्रीहरुको अभिव्यक्तिप्रति सांसद यादवको आपत्ति
कीर्तिपुर क्रिकेट रङ्गशालाका गुरुयोजना स्वीकृत, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण
कीर्तिपुर क्रिकेट रङ्गशालाका गुरुयोजना स्वीकृत, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण
पूर्वसभामुख महरामाथिको थुनछेक बहस आज
पूर्वसभामुख महरामाथिको थुनछेक बहस आज
निष्पक्षता कायमका लागि लोकसेवा आयोगको जनविश्वास प्रबल छ: प्रधानमन्त्री
निष्पक्षता कायमका लागि लोकसेवा आयोगको जनविश्वास प्रबल छ: प्रधानमन्त्री
कपिलवस्तुमा ग्यास लिक भएर आगलागी हुँदा जलेर दाजुबहिनीको मृ*त्यु
कपिलवस्तुमा ग्यास लिक भएर आगलागी हुँदा जलेर दाजुबहिनीको मृ*त्यु
विराटनगरबाट एमाले नेताहरुको आवाज : नेतृत्वमा सुधार आवश्यक
विराटनगरबाट एमाले नेताहरुको आवाज : नेतृत्वमा सुधार आवश्यक
प्रदेश सरकारहरूको बेरुजु ५ अर्ब बढी, सबैभन्दा धेरै मधेशमा
प्रदेश सरकारहरूको बेरुजु ५ अर्ब बढी, सबैभन्दा धेरै मधेशमा
प्रधानमन्त्री बन्नेलाई कान समाएर उठबस गराउने वाचा खुवाउनुपर्छ : वामदेव
प्रधानमन्त्री बन्नेलाई कान समाएर उठबस गराउने वाचा खुवाउनुपर्छ : वामदेव