रवि लामिछाने आज पार्टी कार्यालय जाँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष ६, २०८२
|
|
८७ पटक हेरिएको
Shares
रवि लामिछाने आज पार्टी कार्यालय जाँदै

सारांश

  •   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आइतबार पार्टी कार्यालय जाने भएका छन् ।
  • सहकारी ठगीसम्बन्धी मुद्दामा धरौटी तिरेर शुक्रबार रिहा भएका लामिछाने पहिलो पटक पार्टी कार्यालय जान लागेका हुन् ।
  • पार्टी कार्यालय वनस्थलीमा दिउँसो ३ बजे लामिछानेलाई स्वागत्‌ गरिने प्रवक्ता मनिष झाले जानकारी दिए ।

६ पुस, काठमाडौं । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आइतबार पार्टी कार्यालय जाने भएका छन् । सहकारी ठगीसम्बन्धी मुद्दामा धरौटी तिरेर शुक्रबार रिहा भएका लामिछाने पहिलो पटक पार्टी कार्यालय जान लागेका हुन् ।

पार्टी कार्यालय वनस्थलीमा दिउँसो ३ बजे लामिछानेलाई स्वागत्‌ गरिने प्रवक्ता मनिष झाले जानकारी दिए । लामिछाने शुक्रबार रिहा भएपछि सोही दिन चितवन पुगेका थिए । शनिबार चितवनमा कार्यकर्तालाई सम्बोधन गरेर काठमाण्डु फर्किएर उनले जेन–जी आन्दोलनका घाइतेसँग भेटघाट गरेका थिए । उनी तत्काल पार्टीको मुख्य जिम्मेवारीमा फर्किने पनि रास्वपाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सशस्त्रका ६४० जवानलाई सहायक हवल्दारमा बढुवा गर्न सिफारिस
सशस्त्रका ६४० जवानलाई सहायक हवल्दारमा बढुवा गर्न सिफारिस
सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण
सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण
नेपाली कांग्रेस रौतहटद्वारा ‘विशेष महाधिवेशन’ अस्वीकार
नेपाली कांग्रेस रौतहटद्वारा ‘विशेष महाधिवेशन’ अस्वीकार
सात दलले आज ‘अग्रगामी मोर्चा’ घोषणा गर्दै
सात दलले आज ‘अग्रगामी मोर्चा’ घोषणा गर्दै
स्वास्थ्य सामग्री खरिदमा अनियमितता: विशाल पण्डितलगायतलाई झण्डै ३ करोडको भ्रष्टाचार मुद्दा
स्वास्थ्य सामग्री खरिदमा अनियमितता: विशाल पण्डितलगायतलाई झण्डै ३ करोडको भ्रष्टाचार मुद्दा
माओवादी पार्टीमा प्रवेश गर्दै पूर्व सांसद प्रमोद साह
माओवादी पार्टीमा प्रवेश गर्दै पूर्व सांसद प्रमोद साह
आजको मौसम : यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
आजको मौसम : यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
रिंकुसदा मृत्यु प्रकरण : जबर्जस्ती करणीसहित ४ वटा मुद्दामा अनुसन्धान सुरु
रिंकुसदा मृत्यु प्रकरण : जबर्जस्ती करणीसहित ४ वटा मुद्दामा अनुसन्धान सुरु
बागमती प्रदेशसभाको बैठक बस्दै
बागमती प्रदेशसभाको बैठक बस्दै
गृहमन्त्रीको दौडधुप, प्रशासनिक अनुगमनदेखि पारिवारिक भेटघाटसम्म
गृहमन्त्रीको दौडधुप, प्रशासनिक अनुगमनदेखि पारिवारिक भेटघाटसम्म