कर्णाली पुलबाट नदीमा हाम फालेर महिला बेपत्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र १३, २०८१
|
|
३२ पटक हेरिएको
Shares
कर्णाली पुलबाट नदीमा हाम फालेर महिला बेपत्ता

सारांश

  • कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीस्थित कर्णाली पुलबाट आज कर्णाली नदीमा हाम फालेर एक महिला बेपत्ता भएकी छन्।
  •  जिल्ला प्रहरी कार्यालयका अनुसार आज दिउँसोतिर नाम, थर र वतन नखुलेको महिलाले पुलबाट नदीमा हाम फालेकी हुन्।
  •  अन्दाजी करिब ४४/४५ वर्षकी महिलाले नदीमा हाम फालेको खबर पुलमै ड्युटीमा खटेको प्रहरी सहायक हवल्दार लोकराज भण्डारीले गरेपछि इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी निरीक्षक राम डाँगीको नेतृत्वमा खटेको प्रहरी टोलीले खोजीकार्य गरिरहेको छ।

१३ भदौ , धनगढी, । कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीस्थित कर्णाली पुलबाट आज कर्णाली नदीमा हाम फालेर एक महिला बेपत्ता भएकी छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार आज दिउँसोतिर नाम, थर र वतन नखुलेको महिलाले पुलबाट नदीमा हाम फालेकी हुन्। अन्दाजी करिब ४४/४५ वर्षकी महिलाले नदीमा हाम फालेको खबर पुलमै ड्युटीमा खटेको प्रहरी सहायक हवल्दार लोकराज भण्डारीले गरेपछि इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी निरीक्षक राम डाँगीको नेतृत्वमा खटेको प्रहरी टोलीले खोजीकार्य गरिरहेको छ। बेपत्ता महिलाको खोजतलाश जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रकले स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार यात्रुको मृत्यु
ट्रकले स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार यात्रुको मृत्यु
देउवा निवास पुगे आन्दोलनकारी, गेट तोडफोड
देउवा निवास पुगे आन्दोलनकारी, गेट तोडफोड
वडाध्यक्षले गरे कर्मचारीमाथि हातपात, पोखरा महानगरपालिकाको कामकाज ठप्प
वडाध्यक्षले गरे कर्मचारीमाथि हातपात, पोखरा महानगरपालिकाको कामकाज ठप्प
सामाजिक सञ्जालसम्बन्धी विधेयक आपत्तिजनक छ, जस्ताको त्यस्तै पारित हुन दिँदैनौँः महामन्त्री थापा
सामाजिक सञ्जालसम्बन्धी विधेयक आपत्तिजनक छ, जस्ताको त्यस्तै पारित हुन दिँदैनौँः महामन्त्री थापा
केपी ओली विनाको एमाले बनाउँछु भन्नेहरू सफल हुँदैनन्ः प्रधानमन्त्री ओली
केपी ओली विनाको एमाले बनाउँछु भन्नेहरू सफल हुँदैनन्ः प्रधानमन्त्री ओली
विद्यालयमा अनुशासन इन्चार्ज (डीआई) नराख्न काठमाडौँ महानगरको निर्देशन
विद्यालयमा अनुशासन इन्चार्ज (डीआई) नराख्न काठमाडौँ महानगरको निर्देशन
राष्ट्रिय सभाबाट तीन जनाले दिए राजीनामा
राष्ट्रिय सभाबाट तीन जनाले दिए राजीनामा
सर्लाहीको पूर्वीक्षेत्रमा विद्युत् सेवा अवरुद्ध, बिहानदेखि मर्मत गरिँदै
सर्लाहीको पूर्वीक्षेत्रमा विद्युत् सेवा अवरुद्ध, बिहानदेखि मर्मत गरिँदै
पूर्वमन्त्री आलमको श*व रौतहट पु¥याइयो, मुस्लिम परम्परा अनुसार अ*न्त्यष्टि गरिने
पूर्वमन्त्री आलमको श*व रौतहट पु¥याइयो, मुस्लिम परम्परा अनुसार अ*न्त्यष्टि गरिने
समर्थन गुमाएको सुदूरपश्चिमका मुख्यमन्त्रीले भेटे सभापति देउवालाई
समर्थन गुमाएको सुदूरपश्चिमका मुख्यमन्त्रीले भेटे सभापति देउवालाई