सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु, ११ घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण ३१, २०८१
|
|
३६ पटक हेरिएको
Shares
सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु, ११ घाइते

सारांश

  • दुर्घटनामा अन्य ११ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्द काफ्लेले जानकारी दिए।
  •   ‘वीपी राजमार्गमा पर्ने कमलामाई नगरपालिका- ४ मा बा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटनामा परेको हो,’ एसपी काफ्लेले  भने, ‘म अहिले घटनास्थलमै छु।
  • घाइतेको उद्धारको काम चलिरहेको छ।

३१ साउन, सिन्धुलीमा केही बेरअघि बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा अन्य ११ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्द काफ्लेले जानकारी दिए।  ‘वीपी राजमार्गमा पर्ने कमलामाई नगरपालिका- ४ मा बा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटनामा परेको हो,’ एसपी काफ्लेले  भने, ‘म अहिले घटनास्थलमै छु। घाइतेको उद्धारको काम चलिरहेको छ।’

उनले मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको बताए।  घाइतेलाई उपचारका लागि सिन्धुली अस्पताल पठाएको छ। दुर्घटनापछि अहिले वीपी राजमार्गमा यातायात अवरुद्ध छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक लाख रुपैयाँ घुससहित नापी कार्यालयका दुई कर्मचारी पक्राउ
एक लाख रुपैयाँ घुससहित नापी कार्यालयका दुई कर्मचारी पक्राउ
थाइल्यान्डको औपचारिक भ्रमणबाट स्वदेश फर्किए प्रधानमन्त्री
थाइल्यान्डको औपचारिक भ्रमणबाट स्वदेश फर्किए प्रधानमन्त्री
 ८ कोठे शौचालय गजुरी गा.पा. अध्यक्षलाई हस्तान्तरण
 ८ कोठे शौचालय गजुरी गा.पा. अध्यक्षलाई हस्तान्तरण
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
गृह मन्त्रालयले सीडीओहरुसँग माग्यो सरकारी जग्गा अतिक्रमणको विवरण
गृह मन्त्रालयले सीडीओहरुसँग माग्यो सरकारी जग्गा अतिक्रमणको विवरण
सान्त्वना जितको लक्ष्यमा नेपाल, स्कटल्यान्डको सामना गर्दै
सान्त्वना जितको लक्ष्यमा नेपाल, स्कटल्यान्डको सामना गर्दै
सुदूरपश्चिमको लगातार तेस्रो जित, लुम्बिनीको लगातार तेस्रो हार
सुदूरपश्चिमको लगातार तेस्रो जित, लुम्बिनीको लगातार तेस्रो हार
जेनजी प्रदर्शनका क्रममा मृ*त्यु हुनेको संख्या ३४ पुग्यो
जेनजी प्रदर्शनका क्रममा मृ*त्यु हुनेको संख्या ३४ पुग्यो
गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना
गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना
काभ्रेमा ६ महिनामा २५२ अभियुक्त पक्राउ
काभ्रेमा ६ महिनामा २५२ अभियुक्त पक्राउ