२६ जेष्ठ २०८२, आईतवार

भारतका पूर्वविदेशमन्त्री सिंहको निधन

 

२७ साउन, भारतका पूर्वविदेशमन्त्री तथा भारतीय राष्ट्रिय कांग्रेसका नेता के नटवर सिंहको ९३ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि बिरामी रहेका उनको गुरुग्राम (हरियाणा)स्थित मेदान्त अस्पतालमा शनिवार राति निधन भएको हो । सिंहले सन् २००४ देखि २००५ सम्म यूपीए सरकारका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहको मन्त्रीपरिषद्मा विदेशमन्त्रीको रूपमा काम गरेका थिए ।  सिंहलाई सन् १९८४ मा पद्मभूषणबाट पनि सम्मानित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?